Tag: सर्वोच्च-अदालत

सर्वोच्चमा सिफारिस न्यायाधीशको संसदीय सुनुवाइ बैशाख ३ गते हुने

काठमाडौँ , चैत २२ । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका न्यायाधीशहरुको सुनुवाइ आगामी बैशाख ३ गते हुने भएको छ । आइतबार समितिले उजुरीकर्तासँग छलफल गर्दै न्यायाधीश सिफारिस गरिएका नहकुल सुवेदी

प्रधानमन्त्री र चार पूर्वप्रधानन्यायाधीशविरुद्धको मुद्दामा पेशी तोकियो, सुनुवाई भने हुन सकेन

काठमाडौं , चैत २० । प्रधानमन्त्री केपी शर्मा ओली र चार जना पूर्वप्रधानन्यायाधीशविरुद्धको अवहेलना मुद्दामा पेशी तोकिएको छ । सर्वोच्च अदालतले शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयालको संयुक्त इजलासमा

प्रस्तावित सर्बोच्चका न्यायाधीशद्वयको सुनुवाइ प्रक्रिया शुरु

काठमाडौँ , चैत ४ । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुनुवाइ प्रक्रिया शुरु गरेको छ । समितिको आजको बैठकले उहाँहरुको

सर्वोच्च अदालतले दियो राजनीतिक दलका कमिटीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न आदेश

काठमाडौं, चैत २ । सर्वोच्च अदालतले राजनीतिक दलका कमिटीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न आदेश दिएको छ । सबै तह र कमिटीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न निर्वाचन

सर्वोच्चमा २ र उच्च अदालतमा १८ न्यायाधीशको नाम सिफारिस

काठमाडौं , फागुन २८ । सर्वोच्च अदालतमा २ र उच्च अदालतमा १८ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ । शुक्रवार प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको न्यायापरिषद्को बैठकले त्यस्तो

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पूर्वावस्थामा रहेको अदालतको ठहर

  काठमाडौँ , फागुन २३ । सर्वोच्च अदालतको ‘नेपाल कम्युनिष्ट पार्टी’ नामक दल ऋषिराम कट्टेलले नेतृत्व गरेकै पार्टीको भएको फैसलापछि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)पुरानै अवस्थामा फर्केका छन्

नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई, ओली-प्रचण्डको नेकपा खारेज

काठमाडौं , फागुन २३ । केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ । योसँगैै सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएको

नेकपा ‘नाम’ विवादः सर्वोच्च अदालतले आज फैसला सुनाउने

काठमाडौँ, फागुन २३ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ‘नाम’ का विरूद्ध परेको रिटको आज फैसला सुनाउने भएको छ । न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २०

नेकपा नामको विवाद : सुनुवाइ सकियो, २० गते सर्वोच्चले निर्णय सुनाउने

काठमाडौँ , फागुन १३ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो दल नेपाल कम्युनिस्ट पार्टीसँग नाम जुधाएको भन्दै ऋषिराम कट्टेलले सर्वोच्च अदालतमा हालेको मुद्दामा सुनुवाइ सकिएको छ । अदालतले

पशुपतिमा सुनको जलहरी राखेकै दिन सर्वोच्चले दियो नराख्न आदेश

काठमाडौं, फागुन १२ । पशुपतिमा आज मात्रै सुनको जलहरी राखिएको छ तर एकाएक सर्वोच्च अदालतले भने नराख्न आदेश दिएको छ । पशुपतिनाथ मन्दिरको मुख्य शिवलिंगमा सुनको जलहरी राख्ने कार्य यथास्थितिमा

प्रतिनिधि सभा पुनर्स्थापना : कसरी बढ्छ अबको प्रक्रिया ?

काठमाडौं, फागुन १२ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापनाको निर्णय गरेसँगै मुलुक नयाँ सरकार गठनसहितको प्रक्रियामा अघि बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठक नै नबोलाउने त होइनन्

नजिकिँदै फैसलाको घडी : प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको पेसी आज

काठमाडौं, फागुन ११ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको बहस सकिएसँगै मंगलबार पेसी तोकिएको छ । ४ माघ यता निरन्तर सुनुवाइ हुँदै आएकामा गत शुक्रबार बहस सकिएपछि सर्वोच्च अदालत अब