Tag: सर्वोच्च-अदालत

विपक्षी गठबन्धन आज हस्ताक्षरसहित सर्वोच्च अदालत जाँदै

काठमाडौं, जेठ १० । प्रतिनिधिसभा विघटन र मध्उावधि निर्वाचन घोषणाविरुद्ध विपक्षी गठबन्धन आज सर्वोच्च अदालत जाँदैछन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र

राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध सर्वोच्चमा १२ वटा रिट पेस

काठमाडौंं, जेठ ७ । प्रधानमन्त्रीको अनुरोधमा राष्ट्रपतिले संविधान विपरीत नयाँ सरकार गठन गर्न आह्वान गरेको भन्दै सर्वोच्च अदालतमा १२ वटा रिट पेस भएका छन् । संविधानको धारा ७६ ९३० बमोजिम

सर्वोच्च अदालत गर्यो सांसद नभएका सात मन्त्रीको नियुक्ति बदर

काठमाडौं , जेठ ६ । सर्वोच्च अदालतले सांसद नभएका सातजना मन्त्रीको नियुक्ति बदर गरेको छ ।प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर राणाको इजलासले बदर गरेको हो । सांसद नभएका व्यक्ति एकपटकलाई बढीमा ६

सर्वोच्चले भन्यो- निषेधाज्ञामा कर र जरिवाना नलिनू

काठमाडौं, जेठ ६ । सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा र लकडाउनका अवधिमा करदाताले कर नतिरे पनि जरिवाना नगर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

सर्वोच्चले अन्तरिम आदेश दिएन, प्रधानमन्त्रीले फेरि सपथ लिनु नपर्ने

काठमाडौं , जेठद ४ । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण बदर गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल

प्रधानमन्त्री र सात मन्त्रीविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौं, जेठ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहणका क्रममा ‘प्रतिज्ञा गर्छु’ भन्न इन्कार गरेपछि सर्वोच्च अदालतमा दायर मुद्दाको सुनुवाइ आज हुँदैछ । प्रधानमन्त्री ओलीले फेरि शपथ खानुपर्ने जिकिर

सपथ ग्रहणमा प्रधानमन्त्रीले बोलेको शब्दावलीविरुद्ध सर्वोच्चमा परे चारवटा रिट

काठमाडौँ, जेठ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार लिएको पद तथा गोपनियताको शपथविरुद्ध सर्वोच्च अदालतमा चारवटा रिट परेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट लिइएको शपथमा शब्द छुटाएको भन्दै उक्त

सर्वोच्चले दियो दीप बस्न्यातलाई ५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं , बैशाख २४ । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वसचिव दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ

सर्वोच्च अदालतद्वारा रिट निवेदन र सुनुवाइको समय निर्धारण

काठमाडौं , बैशाख १७ । सर्वोच्च अदातलले कोरोना महामारीका कारण जारी निषेधाज्ञामा रिट निवेदन दर्ता गर्ने र सुनुवाइको समय निर्धारण गरेको छ। अदालतले सूचना जारी गरी बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट तथा

अख्तियारले स्टिङ अपेशन गर्न नपाउने सर्वोच्चको फैसला

काठमाडौं, वैशाख ८ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेशन गर्न नपाउने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद

सभामुखविरुद्धको द्वन्दकालीन मुद्दा संवैधानिक इजलासमा

काठमाडौं , बैशाख ८ । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दाको पेसी सर्वोच्च अदालतको संवैधानिक इजलासमा चढेको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा

बिस्केट जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ , चैत २५ । कोरोना संक्रमण बढेको भन्दै यस वर्षको बिस्केट जात्रा नर्गन भनिएको थियो । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन सञ्चालन