Tag: सर्वोच्च-अदालत

सशस्त्र प्रहरी डीआईजी श्रेष्ठलाई अवकाश नदिन सर्वोच्चको अन्तरकालीन आदेश

काठमाडौं , साउन १० । सर्वोच्च अदालतले सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठलाई अनिवार्य अवकाश दिने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार

कालीगण्डकीको डाइभर्सन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं , असार ३० । सर्वोच्च अदालतले कालीगण्डकी नदीको प्राकृतिक वहाव रोक्ने गरी कुनै कम नगर्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले कालीगण्डकी नदीको प्राकृतिक वहावलाई

प्रतिनिधिसभा पुनर्स्थापना : सर्वोच्च अदालतको फैसलापछि कसले के भने ?

काठमाडौं, असार २९ । फैसला जनभावनानुसार :  सभामुख सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक रहेको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘फैसला ऐतिहासिक छ ।

रुपा सुनारको रिटमा सर्वोच्चले शिक्षामन्त्री श्रेष्ठसँग माग्यो लिखित जवाफ, बोलायो दुबै पक्षलाई

काठमाडौं , असार २३ । सर्वोच्च अदालतले जातीय विभेदको आरोप लागेकी घरबेटीलाई झण्डावाल गाडी लिएर रिहा गराउन सहयोग गरेको विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग लिखित जवाफ माग गरेको

संवैधानिक आयोगका २० पदाधिकारीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, १६ असार । संवैधानिक आयोगका २० पदाधिकारीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ । राष्ट्रपतिले असार १० गते नियुक्त गरेका संवैधानिक निकायमा पदाधिकारीको नियुक्ति बदर गर्न माग गर्दै अदालतमा

युवराज कार्कीलाई राजदूत नियुक्त नगर्न सर्वोच्चको आदेश

काठमाडौं, असार १३ । सर्वोच्च अदालतले बहराइनका लागि राजदूतमा सिफारि भएका युवराज कार्कीलाई नियुक्त नगर्न अन्तरिम आदेश दिएको छ। स्नातक तह उत्र्तिण नगरेका कार्कीलाई राजदूत बनाउन सरकारले राजदूत नियुक्ती सम्बन्त्री

भाटभटेनी कर छली मुद्दा ब्युँतियोः आदेश पुनरवलोकन गर्न सर्वोच्चको अनुमति

काठमाडौं , असार १२ । सर्वोच्च अदालतले भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर्स प्रालिको कर छली मुद्दामा पुनरवलोकन गर्न अनुमति दिएको छ। अब भाटभटेनीको कर छली मुद्दामा सुरुदेखि नै सुनुवाइ हुनेछ।

रोकिदियो सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तार , २० जना मन्त्री पदमुक्त, ५ जना मात्र बाँकी

काठमाडौं , असार ८ । सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तार तत्कालका लागि रोकिदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएसँगै २०

ओलीको पुनरावलोकन निवेदनमा सर्वोच्चले ह्वीप उल्लंघन गर्ने सांसद झिकाउन आदेश दियो

काठमाडौं, असार ८ । नेकपा एमालेको ह्वीप उल्लंघन गरेका कर्णाली प्रदेशका ४ जना सांसदलाई सर्वोच्च अदालतले जवाफसहित उपस्थित हुन आदेश दिएको छ । नेकपा एमालेले गरेको कारवाही अवैध ठहर गर्ने

साढे १३ लाख ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप उपलब्ध गराउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, असार ८ । सर्वोच्च अदालतले ६५ वर्षमाथिका साढे १३ लाख ज्येष्ठ नागरिकलाई तत्काल कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको

धितोपत्र बोर्ड विरुद्धको अन्तरीम आदेश दिन सर्वोच्चद्धारा अस्वीकार

काठमाडौं, असार ७ । नेपाल धितोपत्र बोर्डको ५१ वटा कम्पनीका विरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगर्ने भएको छ। आइतबार भएको सुनुवाईमा निर्विवाद हकमा असर नपरेको भन्दै अन्तरीम आदेश जारी

ढुंगा, गिटी निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं , असार ४ । सर्वोच्च अदालतले ढुंगा, गिटी बालुवा निकासी गर्ने गरी सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट वक्तव्यमा गरेको व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।