धितोपत्र बोर्ड विरुद्धको अन्तरीम आदेश दिन सर्वोच्चद्धारा अस्वीकार

काठमाडौं, असार ७ । नेपाल धितोपत्र बोर्डको ५१ वटा कम्पनीका विरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगर्ने भएको छ।

आइतबार भएको सुनुवाईमा निर्विवाद हकमा असर नपरेको भन्दै अन्तरीम आदेश जारी गर्न नपर्ने आदेश दिइएको हो।

विपक्षी बोर्डलाई आदेश प्राप्त भएको मिति सकिएको बाहेक १५ दिनसम्म अन्तरीम आदेश जारी गर्न नपर्ने आधारसहित कारण पेस गर्न भनेको छ।

प्रतिक्रिया दिनुहोस्