Tag: सर्वोच्च-अदालत

प्रतिनिधिसभा विघटनः मुद्धाको संबैधानिक इजलासमै सुनुवाई हुने

काठमाडौँ , माघ २ । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्धाको सर्वोच्च अदालतको संबैधानिक इजलासमा नै सुनुवाई हुने भएको छ । शुक्रबार भएको संबैधानिक इजलासले निवेदकको माग बमोजिम बृहत पूर्ण इजलासमा लैजान

प्रतिनिधिसभा विघटनः मुद्दामा सुनुवाइ सुरु

काठमाडौं, माघ २ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नु ‘असंवैधानिक’ भएको दावी

प्रतिनिधि सभा विघटनको मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ शुक्रबार हुने

काठमाडौं, पुस २९ । प्रतिनिधिसभा विघटनको मुद्दामा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। बुधबार सर्वोच्चको संवैधानिक इजलासमा भएको बहस नसिकएको भन्दै सर्वोच्चले अर्को पेसी शुक्रबारका लागि तोकेको हो। बुधबार भएको सुनुवाइमा

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ सुरू

काठमाडौँ, पुस २९ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको छ । विवाद बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने माग गर्दै रिट निवेदकका तर्फबाट

आज पनि हर्न भ्याएन मन्त्रिपरिषद् विस्तारविरुद्धको रिट , अर्को पेसी अब माघ ११ मा

काठमाडौँ, पुस २८ । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तार अवैधानिक रहेको दाबीसहित परेको रिटलाई हेर्दाहेर्दैमा राखेको छ । मंगलबार हेर्न नभ्याइएपछि सो रिटका लागि ११ माघमा अर्को पेसी तोकिएको छ ।

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न सर्वोच्चको आदेश

काठमाडौं , पुस २८ । कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्चले रिट खारेज गरेसँगै अब नयाँ पाठ्यक्रम

भारतको सर्वोच्च अदालतले लगायो तीन कृषि कानूनमाथि रोक

काठमाडौं, पुस २८ । भारतको सर्वोच्च अदालतले तीनवटा कृषि कानूनमाथि रोक लगाएको छ। अदालतले आज तीन कानूनमाथि रोक लगाउँदै यस सम्बन्धमा वार्ता गर्न एक कमिटी गठन गरेको छ। भारत सरकारले

सर्वोच्च अदालतले आज गठन गरेन संवैधानिक इजलास

काठमाडौं, पुस २४ । संवैधानिक परिषदसम्बन्धी अध्यादेश र नियुक्तिसहितका विषयमा मुद्दा परे पनि आज (शुक्रबार) संवैधानिक इजलास गठन नगरिएको सर्वोच्च अदालतले जनाएको छ । संवैधानिक इजलास सातामा दुई दिन बुधबार

संसद विघटनविरूद्ध परेका रिटमा सुनुवाइ जारी , कस्तो आउला निर्णय ?

काठमाडौँ, पुस २२ । संसद विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। कारण देखाउ आदेशअनुसार राष्ट्रपति, प्रधानमन्त्री र सभामुखबाट लिखित जबाफ आएपछि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो।

संसद विघटन : राष्ट्रपति र प्रधानमन्त्रीले सर्वोच्चमा पेस गरे लिखित जवाफ

काठमाडौं, पुस १९ । प्रतिनिधिसभा विघटनबारे राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली र संघीय संसद् सचिवालयले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन्। आइतबार तीनै निकायले प्रतिनिधिसभा विघटनबारे सर्वोच्चमा पेस

प्रतिनिधिसभा विघटनः जवाफ सर्वोच्च अदालतमा पेस गर्दै सरकार

काठमाडौँ, पुस १९ । सरकारले प्रतिनिधिसभा विघटनको कारण सर्वोच्च अदालतमा आज जवाफ पेस गर्दैछ । पाँच वर्षको कार्यकाल नसकिँदै पुस ५ मा प्रतिनिधि विघटन गरेको सरकारले त्यसको संवैधानिक आधार र

उखु किसानलाई भुक्तानी दिन सर्वोच्चद्धारा अन्तरिम आदेश

काठमाडौं, पुस १७ । सर्वोच्च अदालतले उखु किसानलाई एक महिनाभित्र क्रेता वा उद्योगबाट भुक्तानी दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले एक महिनाभित्र अनिवार्य रुपमा