Tag: निर्वाचन आयोग

राष्ट्रिय सभा चुनाव : आजदेखि १० गतेसम्म दल दर्ताको समय (सूचीसहित)

काठमाडौं ,  पुष  १ । राष्ट्रिय सभा चुनावका लागि राजनीतिक दलले आज (बिहीबार) देखि १० गतेसम्म दल दर्ता गर्नुपर्ने भएको छ । आउँदो फागुन २० गते रिक्त हुने १९ सदस्य

निर्वाचन आयोगले राजनीतिक दललाई भन्यो– शिक्षक–कर्मचारीलाई दलको सदस्यता नदेऊ

काठमाडौं, मंसिर ७ । निर्वाचन आयोगले सार्वजनिक पदमा बहाल रहेका प्राध्यापक, शिक्षक तथा कर्मचारी राजनीतिक दलको पदाधिकारी रहेको पाइएमा पदाधिकारी तथा सदस्यको सूचीबाट हटाउने चेतावनी दिएको छ । आयोगका प्रवक्ता

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन गरिंदै

काठमाडौं, कात्तिक १३ । निर्वाचन आयोगले आउँदो स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पालिकास्तरमै टोली खटाएर मतदाता नामावली सङ्कलन विशेष अभियान सञ्चालन गर्ने भएको छ । स्थानीय तहको निर्वाचनको मिति घोषणा

राष्ट्रियसभा निर्वाचनका लागि दुई मिति प्रस्ताव, निर्णय नगरी बेलायत उडे प्रधानमन्त्री

काठमाडौं, कात्तिक १२ । निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचन ७ वा १० माघमा गराउने प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ८ कात्तिकमा भएको छलफलमा आयोगले ७

एमाले र जसपा प्रतिनिधिले भदौं २२ गतेसम्म दल रोज्न पाउने

काठमाडौं, भदौं १३ । निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्मको समय दिएको छ । आयोगले

निर्वाचन आयोगले माधव र महन्थको पार्टी दर्ताको जानकारी संसद सचिवालयलाई पठायो

काठमाडौं, भदौं ११ । निर्वाचन आयोगले बुधबार दर्ता भएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक पार्टी नेपाल दर्ता भएको जानकारी संसद सचिवालयलाई गराएको छ । आयोगले आज पत्र पठाउँदै माधवकुमार नेपालको

माधव नेपाल र महन्थ ठाकुरको पार्टी सनाखत गर्न आयोगले तोक्यो समय

काठमाडौं, भदौ ८ । निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका नेताहरूलाई सनाखत गर्न लागि भोलिको समय तोकिदिएको छ । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा ९एकीकृत समाजवादी० र महन्थ ठाकुर

माधव र महन्थको पार्टीका पदाधिकारीलाई सनाखतका लागि आयोगले बुधबार बोलायो

काठमाडौं, भदौ ५ । निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरले दल विभाजन गरी दर्ताका लागि दिएको निवेदनमा उल्लेख पदाधिकारीको सनाखतको समय तोकेको छ । आयोगले सनाखतका लागि ९ भदौमा

परिवर्तन भयो माधव नेपाल र महन्थ ठाकुर दुबैको पार्टीको नाम, आफ्नो पार्टीसँग मिल्ने नाम नराख्न एमालेको माग

काठमाडौं, भदौं ४ । माधवकुमार नेपाल र महन्थ ठाकुर दुबै पक्षको पार्टीको नाम परिवर्तन भएको छ । दुबै पक्षले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको नाम परिवर्तन गरेका छन् ।

नेकपा एमाले (समाजवादी) र जसपा (लोकतान्त्रिक) दर्ता नहुने , अर्को नाम प्रस्ताव गर्न आयोगको आग्रह

काठमाडौं, भदौं ४ । नेकपा एमाले समाजवादी र जनता समाजवादी पार्टी लोकतान्त्रिक नामको दल दर्ता नहुने भएको छ । अध्यक्ष केपी ओलीसँग विवाद बढेपछि नेकपा एमालेमा वरिष्ठ नेता माधव नेपालले

निर्वाचन आयोगमा एमालेले पठायो नयाँ केन्द्रीय कमिटी, ५७ जना थपेर २६० पुर्‍याइयो

काठमाडौं, भदौ १ । नेकपा एमालेले केन्द्रीय कमिटीको परिमार्जित सूची निर्वाचन आयोगमा दर्ता गरेको छ । प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार एमालेले मंगलबार २६० जना सदस्यको सूची आयोगमा पठाएको हो ।स्रोतका

आयोगले गर्यो निर्वाचन कार्यतालिका रद्द

काठमाडौं , असार ३० । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन तालिका रद्द गरेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार निर्वाचन कार्यतालिका रद्द गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार जारी गरेको विज्ञप्तिमा