Tag: निर्वाचन आयोग

माओवादी केन्द्र ‘अवैधानिक’ भन्ने दाबी निर्वाचन आयोगद्वारा खारेज

काठमाडौं, असार २७ । निर्वाचन आयोगले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) को वैधानिकता कायम रहने निर्णय गरेको छ । एमालेमा प्रवेश गरेका माओवादी केन्द्रका पूर्व नेता टोपबहादुर रायमाझी

माओवादी केन्द्र खारेज गर्न माग गर्दै पूर्वमाओवादी नेताहरुले दिए निर्वाचन आयोगमा निवेदन

काठमाडौं , असार २३ । पूर्वमाओवादी नेताहरुले नेकपा (माओवादी केन्द्र) खारेज गर्न माग गर्दै आज निर्वाचन आयोगमा निवेदन दिएका छन् । नेकपा खारेज भएपछि नेकपा (एमाले)मा रहेका नेताहरुले महाधिवेशन समयमा

माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै थापा समूहले आयोगमा उजुरी दिने

काठमाडौँ, असार २३ । माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै पूर्व माओवादी नेताहरुले निर्वाचन आयोगमा उजुरी दिने भएका छन् । माओवादी छाडेर एमालेमा लागेका कारण पदमुक्त भएका रामबहादुर थापा

२६ कात्तिक र ३ मंसिरमा चुनाव गर्ने गरी आयोगद्वारा कार्यतालिका स्वीकृत

काठमाडौं, असार २१ । निर्वाचन आयोगले प्रतिनिधिसभाको दुवै चरणको चुनावी कार्यतालिका स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेर २६ कात्तिकमा पहिलो चरण र

मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक, दल दर्ता आह्वान गर्दै आयोग

काठमाडौं, असार २१ । निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा

सरकारले निर्वाचनका लागि दियो ७ अर्ब ७२ करोड

काठमाडौं, असार १८ । अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई निर्वाचनका लागि ७ अर्ब ७२ करोड ८३ लाखसम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको हो । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को

माओवादीबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त, यी हुन् पद गुमाएका जनप्रतिनिधिहरु

काठमाडौँ , असार ११ । निर्वाचन आयोगले स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको जनाएको छ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको

प्रतिनिधिसभा निर्वाचनका लागि ९ अर्ब खर्च

काठमाडौं, असार ८ । निर्वाचन आयोगले आगामी कात्तिक र मंसिरका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि अनुमानित खर्चको आँकडा तयार गरेको छ । आयोगले दुई चरणमा गरेर हुने निर्वाचनका लागि

निर्वाचन आयोगको तटस्थता र निष्पक्षतामाथि प्रश्नै–प्रश्न, आयोगलाई चुनौती दिँदै दलहरू सर्वोच्चमा

काठमाडौं, असार २ । एकपछि अर्को पार्टी विवादमा निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ अनुसार निर्णय लिन नसकेको आरोप लाग्न थालेको छ । पार्टी विवादसम्बन्धी

जसपा विवाद : आयोगले भन्यो – दुवै पक्षको पत्र मिलेन

काठमाडौं, जेठ २० । निर्वाचन आयोगले जनता समाजवादी पार्टीभित्र देखिएको विवाद र त्यसपछि आयोगमा आएको एकअर्कामाथिको कारबाही पत्र विषयमा मुख खोलेको छ । आयोगले जसपा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र

माधव नेपाल पक्षले दियो नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

काठमाडौं, ९ जेठ । नेकपा एमालेको दुई पक्षबीचको विवाद चरम विन्दुमा पुगिरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका एक युवा नेताले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका छन्

राष्ट्रिय सभा चुनाव भोलि : मतदातालाई ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट अनिवार्य

काठमाडौं, जेठ ५ । वाग्मती र लुम्बिनी प्रदेशमा हुने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा सहभागी हुन मतदाताले ७२ घण्टाभित्रको कोरोना परीक्षणको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । वाग्मतीमा ६ गते र