Tag: निर्वाचन आयोग

जिम्मेवारीबाट पन्छिँदै निर्वाचन आयोग : सशंकित प्रचण्ड–माधव पक्ष

काठमाडौं , फागुन ७ । नेकपाको आधिकारिकता विवाद टुंगो लगाउनुको साटो अन्य विभिन्न विकल्पतिर निर्वाचन आयोगको ध्यान गएपछि नेकपाका दुवै पक्ष सशंकित भएका छन् । आयोग विवाद निरुपणका लागि कानुनीरुपमा

वैशाख १७ मा ४० र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने सरकारको तयारी

काठमाडौं , माघ २७ । सरकार अब निर्वाचनमा जुटि सकेको छ । योसँगै सरकारले आगामी वैशाख १७ गते देशका ४० र २७ गते बाँकी ३७ जिल्लामा आमनिर्वाचन गर्ने निर्णय गरेको

आयोगले निर्वाचनका लागि अर्थ मन्त्रालयसँग माग्यो ७ अर्ब

काठमाण्डौ, माघ २२ । निर्वाचन आयोगले १७ र २७ वैशाखका लागि घोषित निर्वाचन सम्पन्न गर्न सरकारसँग ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ माग गरेको छ । आयोगले

राजनीतिक निकासपछि मात्रै निर्वाचनको तयारी गर्न आयोगलाई सुझाव

काठमाडौं, माघ २० । निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले राजनीतिक निकासपछि मात्रै निर्वाचनको तयारी गर्न आयोगलाई सुझाएका छन् । निर्वाचनको तयारीका सन्दर्भमा सोमबार आयोगले पूर्व प्रमुख आयुक्तसँग छलफल गरेको थियो

दल दर्ताको आह्वान गर्ने तयारीमा आयोग : तीनै तहमा प्रतिनिधित्व गर्ने दललाई पनि छलफलमा बोलाइने

काठमाडौं , माघ १७ । निर्वाचन आयोगले १७ र २७ वैशाखमा तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गर्ने तयारी गरेको छ । निर्वाचनसँग सम्बन्धित काम अघि नबढाए तोकिएको

निर्वाचन आयोगले भन्यो – नेकपाको आधिकारिकताबारे कुनै निर्णय भएकै छैन

काठमाडौं, माघ १६ । निर्वाचन आयोगले सत्तारुढ नेकपाका दुवै समूहलाई कुनै किसिमको आधिकारिकता नदिएको प्रष्ट पारको छ । शुक्रबार ओली समूहका नेता सुवासचन्द्र नेम्बाङसहितसँग अनौपचारिक छलफलपछि आयोगले यस्तो प्रतिक्रिया दिएको

निर्वाचन आयोगले पठायो ओली र प्रचण्ड–नेपाल समूहलाई ११ पुष्ठ लामो पत्र( पूर्णपाठसहित) )

काठमाण्डौ , माघ १३ । निर्वाचन आयोगले नेपाल कम्युुनिष्ट पार्टी नेकपा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहलाई पत्र पठाएको छ । आयोगले दुवै समूहलाई ११ पुष्ठ लामो

आयोगको अनिर्णय : नेकपा कानुनी रुपमा विभाजित हुन लम्बियो प्रक्रिया

काठमाडौं, माघ १२ । राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रूपमा विभाजित हुने प्रक्रिया थप लम्बिएको छ । दुवै समूहका पदाधिकारीले एक–अर्कालाई गरेको कारबाहीलाई मान्यता दिन निर्वाचन आयोगले अस्वीकार

निर्वाचन तयारीमा आयोगः ८ अर्ब खर्च लाग्ने अनुमान

काठमाडौं, माघ ५ । निर्वाचन आयोगले १७ र २७ वैशाखमा गरी दुई चरणमा हुने गरी तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ ।

चुनावका विषयमा निर्वाचन आयोगद्वारा राजनीतिक दलसँग परामर्श

काठमाडौँ, माघ ४ । निर्वाचन आयोगले आगामी वैशाखमा तोकिएको चुनावका विषयमा राजनीतिक दलसँग परामर्श गरेको छ । आइतबार विभिन्न दलका प्रतिनिधिहरु बोलाएर चुनावका विषयमा आयोगले छलफल गरेको हो । आयोगले

निर्वाचनबारे छलफल गर्न आयोगले बोलायो सबै दललाई, नेकपाका दुबै पक्षलाई पत्र

काठमाडौं , माघ ४ । निर्वाचन आयोगले आयोगमा दर्ता भएका सबै राजनितिक दललाई छलफलको लागि बोलाएको छ । आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरूलाई आयोगको कार्यालयमा बोलाएको

नेकपाका दुबै समूहले बुझायो निर्वाचन आयोगमा जवाफ

काठमाडौं , पुस २९ । नेकपाका दुबै समूहले निर्वाचन आयोगमा जवाफ पठाएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुबै पक्ष प्रचण्ड–माधव समूह र ओली समूहले निर्वाचन आयोगलाई जवाफ पठाएको हो