माओवादीबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त, यी हुन् पद गुमाएका जनप्रतिनिधिहरु

काठमाडौँ , असार ११ । निर्वाचन आयोगले स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको जनाएको छ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको आयोगले जनाएको हो ।

७ असारमा भर्चुअल विधिबाट केन्द्रीय समितिको बैठक बसेर माओवादीले उनीहरुलाई पार्टीबाट निष्कासित गरिएको निर्णयलाई औपचारिकता दिएको थियो । उक्त निर्णयअनुसार नै आयोगले दल त्याग र पद रिक्तको सूचना जारी गरेको हो ।

यी हुन् पद गुमाएका जनप्रतिनिधिहरु:

प्रतिक्रिया दिनुहोस्