Tag: कोरोना

कोरोना प्रकोपः संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख ८३ हजार नाघ्यो

काठमाडौं , भदौ ३। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ८३ हजार ४०८ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका

कोरोनाको जोखिममा प्रहरी र सशस्‍त्रः संक्रमितको संख्या हजारनजिक पुग्यो

काठमाडौं , भदौ २ । मुलुकका दुई प्रमुख सुरक्षा संगठन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कोरोना संक्रमितको संख्या एक हजारनजिक पुगेको छ । पछिल्लो समय लगातार संक्रमित बढ्दै गएपछि

संक्रमणको दर बढ्यो, पर्सामा पत्रकार, प्रहरीसहित १ सय ३४ जनामा कोरोना पुष्टि

काठमाडौं, भदौ २ । पछिल्लो समय प्रहरीभित्र ह्वात्तै संक्रमणको दर बढेको छ। देशमा कोरोना संक्रमितको सङख्या थपिँदै जाँदा ड्युटीमा खटिएका प्रहरीमा समेत संक्रमित देखिन थालेको हो । प्रहरी प्रधान कार्यालयमा

कोरोना महामारीः ललितपुर, बाँके, कास्की र काभ्रेमा गरि थप चार संक्रमितको मृत्यु

काठमाडौँ , भदौ २ । कोरोना भाइरसको संक्रमणले ललितपुर, बाँके, कास्की र काभ्रेमा थप ४ जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत नवलपरासीका ३७ वर्षका कोरोना संक्रमित पुरूषको मृत्यु

नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १०४ पुग्यो

काठमाडौं, साउन ३२ । नेपालमा आइबार थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०४

बढ्दै जोखिम: भरतपुर अस्पतालका प्रमुखसहित २८ जनामा कोरोना पुष्टि

काठमाडौं, साउन ३२ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा।श्रीराम तिवारीसहित चितवनमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार बेलुका आएको नतिजा अनुसार चितवनका २७ र सर्लाहीका एकजना छन्।

भरतपुर अस्पतालका मेसुसहित ३ वरिष्ठ चिकित्सकलाई कोरोना पुष्टि

काठमाडौं, साउन ३२ । कोरोना रोग उपचारको ‘हब’ अस्पताल भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्टसहित चार चिकित्सक र एक स्वस्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । शनिवार राति गरिएको कोरोना परीक्षणमा डा।

विराटनगरमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

काठमाडौं, साउन ३२ । मोरङमा कोरोना भाइरसको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । विराटनगर निवासी ५० वर्षीया महिलाको बि।पि। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

काठमाडौं उपत्यकामा थपिए ९८ जना कोरोना संक्रमित, पीसीआर टेष्ट ५ लाख नाघ्यो

काठमाडौं, साउन ३१ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९८ जना कोरोना संक्रमितहरू थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार, उपत्यकाका जिल्लाहरू काठमाडौंमा ८० जना, ललितपुरमा ९

आज थप ४६८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६ हजार नाघ्यो

काठमाडौँ , साउन ३१। नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ११ हजार ४७ जनाको पिसिआर परीक्षण

नेपालमा कोरोनाबाट आज थप ३ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १०२ पुग्यो

काठमाडौं, साउन ३१ । नेपालमा शनिबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०२

कोरोनाबाट सुदूरपश्चिममा मात्रै मृत्यु हुनेको संख्या ११ पुग्यो, कुन जिल्लामा कति ?

काठमाडौं, साउन ३१ । सुदूरपश्चिम प्रदेशमा कोरोना कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । शुक्रबार बझाङ र कैलालीका १–१ जनामा संक्रमण पुष्टि भएपछि मृतकको संख्या ११ पुगेको