समाचार
सुनको मूल्यमा भारी गिरावट, तोलामै दुई हजार चार सयले घट्यो
मंगलबार सुन र चाँदी दुबै भाउ घटेको छ ।
उच्च पहाडी तथा हिमाली स्थानमा हल्का हिमपातको सम्भावना
काठमाडौं, २७ कार्तिक । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान
आज हरिबोधनी एकादशी
काठमाडौं, २७ कार्तिक । आज हरिबोधनी एकादशी । हरिबोधनी एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
लैजाँदै काठमाडौं, २७ कार्तिक। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको
रास्वपाका सभापति लामिछानेलाई बयानका लागि आज बुटवललैजाँदै
काठमाडौं, २७ कार्तिक। सहकारी संस्थाको रकम अपचलन तथा हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी
इतिहासमा आज
अमेलिया ओपी ब्रिटिश कवि तथा उपन्यासकार अमेलिया ओपी (१७६९–१८५३) एक बेलायती उपन्यासकार र कवि हुन्
जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिन राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानमा
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ
नेप्से २७६० अंकमा पुगेर ११ अर्ब ३१ करोडको कारोबार हुँदा सेयर बजारमा छायो हरियाली
काठमाडौं, २६ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.१४ अकंले बढेर २७६०.२१ बिन्दुमा कायम भएको
गल्ती गर्ने जो कसैलाई छुट दिँइदैन : सञ्चारमन्त्री गुरुङ
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले कोशी प्रदेशका पूर्वकानुनमन्त्रीको पक्राउ गल्ती गर्ने कसैलाई छुट दिँदैन भन्ने संकेत भएको
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६५७ विद्यार्थी दीक्षित
प्रधानमन्त्री केपी शर्मा ओलीबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३ औं दीक्षान्त समारोहमा आज
पहिलो त्रैमास प्रभु महालक्ष्मी लाइफको नाफामा २५% वृद्धि साथै बीमाशुल्क आर्जनमा पनि सुधार
काठमाडौं, २६ कात्तिक । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१।०८२ को प्रथम त्रैमासको
नेपाल विद्युत प्राधिकरणको बक्यौता तिरेपछि मात्रै उद्योगमा लाइन जोड्नुपर्छ
नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरूले उद्योगहरूले बक्यौता तिरेपछि मात्रै लाइन जोड्ने व्यवस्था मिलाउन सरकारलाई ध्यानाकर्षण गराएका