
११ देशका राजदूत नियुक्तिका लागि सिफारिसका लागि आज ४ बजे मन्त्रीपरिषद्को बैठक बस्दै
काठमाडौं, ७ असार । आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज चार बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो । मन्त्रिपरिषद्को बैठक सामान्यतया साताको

मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायातका साधन सञ्चालनमा रोक
काठमाडौं, ७ असार । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गतको मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न सुरु गरिएको छ । सडक कालोपत्र गर्न १३ दिन यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ

५० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्दै राष्ट्र बैंक
काठमाडौं, ६ असार । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ। जसका लागि आज बैंकले अपराह्न ३ बजे बोलकबोल गर्दै छ । बजारमा रहेको अधिक तरलता

सिटिजन बैंकको २७ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने
काठमाडौं, ६ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २७ हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक सेयरधनी यसबहादुर खत्रीको नाममा रहेको २७ हजार २४३.३३ कित्ता सेयर बिक्रीमा

प्रथम नेपाल आँप फेस्ट शुक्रबारबाट
काठमाडौं, ६ असार । प्रथम नेपाल आँप फेस्ट, २०८१ शुक्रबारदेखि सुरू हुने भएको छ। किसान भेञ्चर र काठमाडौं अर्गानिक्सको संयुक्त आयोजनामा आँप फेस्ट सुरू हुने भएको हो। नेपाली आँपको प्रचलन

पुटिन र किमको सम्झौता पत्रमा एक–अर्कामाथि आक्रमण भए सबै खालको सैन्य सहायता गर्ने उल्लेख
काठमाडौं, ६ असार । रूस र उत्तर कोरियाले आफूमध्ये कसैमाथि सशस्त्र हमला भए अर्कोले तुरून्तै सैन्य सहायता पठाउने सम्झौता गरेका छन्। उत्तर कोरियाको दुई दिने भ्रमणका क्रममा राष्ट्रपति भ्लादिमिर पुटिन

असार ७ बाट प्रदर्शन हुने फिल्म ‘दान्भी’ बाट स्टारडम देखाउने अवसर र चुनौती, फिल्मलाई सुखद् शोज प्राप्त, ओपनिङ पूजाको काँधमा
काठमाडौं, ६ असार । नेपालमा महिला केन्द्रित एक्सन फिल्म विरलै बन्छन् । एक समय यसको नेतृत्व अभिनेत्री रेखा थापाले गरेकी थिइन् । उनीपछि भने अभिनेत्रीलाई लिएर एक्सन फिल्म बनाउन मेकरहरुले

टी–२० विश्वकपमा ईङल्याण्ड ८ विकेटले विजयी
काठमाडौं, ६ असार । ईङल्याण्डले जारी टी–२० विश्वकपको सुपर आठमा वेस्ट इन्डिजलाई पराजित गरेको छ । विहिबार बिहान सम्पन्न खेलमा ईङल्याण्डले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको हो । वेस्ट

प्रदेश र स्थानीय तहले ३ करोडसम्मका योजना कार्यान्वयन गर्न पाउनेछः प्रधानमन्त्री दाहाल
काठमाडौं, ६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३ करोड रुपैयाँभन्दा कमका योजना प्रदेश र स्थानीय तहबाटै कार्यान्वयन गर्ने बताएका छन् । संघीय सरकारको आगामी आर्थिक वर्ष २०८१।८२ को बजेटमा

हावाहुरीले पर्खाल भत्किँदा बाँकेमा एक महिलाको मृत्यु
काठमाडौं, ६ असार । बाँकेमा गएराति आएको हुरीबतासले पर्खाल भत्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर–१४, वीरगञ्जका मीना खातुन छन् । बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक

काग्रेसमाथि जग्गा बेचेर खाएको आरोप लगाउने ओलीलाई विश्वप्रकाशको चुनौती हिम्मत भए गिरीबन्धु जग्गा प्रकरणको छानबिन समिति गठन होस
काठमाडौं, ६ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरीबन्धु टी–इस्टेटको जग्गामा छानबिन समिति बनाउन माग गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी

भद्रगोल राजदूत नियुक्ति प्रक्रिया अब व्यवस्थित, मर्यादित र पारदर्शी हुन्छः प्रधानमन्त्री दाहाल
काठमाडौं, ६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजदूतको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी एवं कार्यसम्पादनमा आधारित बनाइने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सांसदहरुले सोधेका











