Jagaran News

समयमै भ्रष्टाचारलाई नियन्त्रण नगरे बङ्गलादेशको जस्तै दुर्भाग्य निम्तिन सक्छः अर्जुननरसिंह केसी

काठमाडौं, ३१ साउन । । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आर्थिक अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न नसके नेपालमा बङ्गलादेशको दुर्भाग्य फर्किन सक्ने चेतावनी दिएका छन् । उनले चर्चित

नेप्से तीन वर्षयताकै उच्च, १५ दिनमा ५औं रेकर्ड ब्रेक, २९ अर्वभन्दा बढी कारोबार गरेर फेरि राख्यो रेकर्डमाथि रेकर्ड

काठमाडौं, ३१ साउन । नेप्से सूचक ४३।०५ विन्दुले बढेर ३०००.८१ अंकमा आएको छ । सूचक करिब ३ वर्ष यताकै उच्च विन्दु नजिक आएको छ । यसअघि २०७८ भदौ १३ गते

सिन्धुली जिप दुर्घटनामा ३ जनाको मृत्यु, ११ जना घाइते

काठमाडौं, ३१ साउन । सिन्धुलीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा सिन्धुलीकै गोलञ्जोर गाउँपालिका–६ नाकाजोलीका ४२ वर्षीय पृथ्वी भुजेल,

सीवाइसी नेपाल लघुवित्तको यस्तो छ वित्तिय विवरण

काठमाडौं, ३१ साउन । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले ३ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ ।

नेपाल टेलिकमको खुद नाफा साढे ६ अर्ब पुग्यो

काठमाडौं, ३१ साउन । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । खुद नाफा गत आर्थिक वर्षको चौथो त्रैमासमा साढे ६ अर्ब

सरकारी जिम्मेवारी पूरा गर्दा म विरुद्ध षड्यन्त्र रचियोः कुलमान घिसिङ

काठमाडौं, ३१ साउन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् महसुल बक्यौता रकम असुल गर्न चालिएका कदमबाट आत्तिएका केही व्यक्ति तथा संस्था आफूलाई कमजोर बनाउन र मनोबल गिराउन

राष्ट्रिय जीवन बीमाको नाफामा बढोतरी, बीमाशुल्क आर्जन पनि ९ अर्ब माथि

काठमाडौं, ३१ साउन । राष्ट्रिय जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षमा उल्लेख्य

भ्रष्टाचार मुद्दामा हदम्यादबारेको निर्णय संसदलबाट नै होसः अख्तियार प्रमुख राई

काठमाडौं, ३१ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार मुद्दा अनुसन्धानमा ५ वर्षको हदम्याद राख्नेबारे संसदले नै निर्णय गर्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको राज्य

उच्च अदालतका न्यायाधीश रेग्मीको निधन

काठमाडौं, ३१ साउन । उच्च अदालतका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ । ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको उच्च अदालत पाटनले जनाएको छ । उनको

अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय कमिटी सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने

काठमाडौं, ३१ साउन । आज नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ । बैठकमा केन्द्रीय कमिटी

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहितलाई भ्रष्टाचार मुद्दामा सफाइ

काठमडौं, ३१ साउन । ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारीसहितले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोडाढुंगा उत्खनन र निकासीमा भ्रष्टाचार गरेको अभियोगमा

राष्ट्रियसभा बैठक आज बस्दै

काठमाडौँ, ३१ साउन। सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री, गृह, ऊर्जा र संस्कृति मन्त्रीले जवाफ दिने कार्यसूची छ । प्रधानमन्त्री केपी