
एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको निफ्राको १० लाख कित्ता शेयर बेच्दै
एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर बिक्रीमा राख्ने भएको छ ।

कैलालीमा ट्याक्टर दुर्घटना, एक जना गम्भीर, चालकको मृत्यु
काठमाडौं,९ असार । कैलालीमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका(३ ढुंगे बजारमा शनिबार राति ११ बजेर

डुम्रे–बेसीसहर अवरूद्ध सडक एकतर्फी खुल्यो
काठमाडौं,९ असार । सडकमाथिबाट लेदोसहितको पहिरो खसेर अवरूद्ध भएको डुम्रे–बेसीसहर सडक एकतर्फी सञ्चालनमा आएको छ। आइतबार बिहानदेखि अवरूद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङका निमित्त सूचना

रिलायन्स फाइनान्सका शेयरधनिको हात खाली, यसपटक लाभांश वितरण नगर्ने
रिलायन्स फाइनान्सले गत आ.व २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।

सुन चाँदीको भाउ अस्थिर, मूल्यआज एकैदिन तोलामा २७ सय रुपैयाँ घट्यो
सुनको मूल्य आज तोलामा २७ सय रुपैयाँले घटेको छ ।

हिमालयन उर्जालाई हकप्रद निष्काशन गर्न बोर्डको स्वीकृती
हिमालयन उर्जा विकास कम्पनी लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृती दिएको छ ।

अष्ट्रेलियाविरुद्ध अफगानिस्तानको शानदार जित
अफगानिस्तानले अष्ट्रेलिया माथि शानदार जित हासिल गरेको छ ।

फेरी पनि डुम्रे–बेँसीसहर सडक अवरुद्ध
काठमाडौं, ९ असार । शनिबार रातिदेखि परेको निरन्तरको वर्षाले पहिरो खस्दा फेरी पनि डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ। यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको

माछा मार्न गएका एकजनाको मृत्यु
काठमाडौं, ९ असार । भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ । मृत्यु हुने कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकाय हुन् ।

टी–२० विश्वकप: अफगानिस्तानले अस्ट्रेलियालाई १ सय ४९ रनको लक्ष्य दिए
काठमाडौं, ९ असार । टी–२० विश्वकपको सुपर एट खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई १ सय ४९ रनको लक्ष्य दिएको छ । अस्ट्रेलियाका कप्तान मिचेल मार्शले टस जितेर बलिङ रोजेपछि अफगानिस्तानले पहिले ब्याटिङ

राष्ट्रियसभाको बैठक पनि आज बस्दै
काठमाडौं, ९ असार । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठक पनि आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे संसद् भवन बानेश्वरमा बस्नेछ । बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूचि
काठमाडौं, ९ असार । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा राष्ट्रियसभामा उत्पति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८०











