फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं,१ असोज । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर  बिक्रीमा गर्ने भएको  छ । लघुवित्तले उक्त शेयर आजदेखि बिक्रीमा ल्याएको हो ।

इच्छुक सर्वसाधारण तथा संगठित संस्थाले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

यस लघुवित्तको सस्थापक सेयर खरिद गर्न इच्छुक आवेदकले काठमाडौंको ज्ञानेश्वरमा रहेको लघुवित्तको केन्द्रीय कार्यालयमा पुग्ने गरि रितपूर्वक आवेदन पेस गर्नुपर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्