Jagaran News

प्रतिपक्षीको होहल्लाबिच सरकारले पेलेर भए पनि नीति तथा कार्यक्रम पास गरायो, कार्यक्रममा ६ सांसदको धारणा

काठमाडौं, १३ जेष्ठ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आइतबारको संसद बैठकमा फरक दृश्य देखिएको छ । प्रतिपक्षीको नाराबाजी र होहल्लाकै बिच सरकारले पेलेर नीति तथा कार्यक्रम पास गरेको छ

जनताको आक्रोश र आवश्यकतालाई वेवास्ता गरिए देशमा ठुलो राजनीतिक सङ्कट आउने र भोलि पश्चात्तापको कुनै अर्थ नरहने हुन सक्छ: जनार्दन शर्मा

काठमाडौं, १३ जेष्ठ । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले जनताको आक्रोश र आवश्यकतालाई सम्बोधन गर्न राष्ट्रिय सहमति आवश्यकता भएको बताएका छन् । सरकारले संसद्‌मा पेश गरेको आर्थिक वर्ष

हामी गतिरोध अन्त्यको लागि धेरै नै मेहनत गरिरहेका छौ, चाडै नै सहमतिमा पुगिन्छः प्रधानमन्त्री दाहाल

काठमाडौं, १३ जेष्ठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनको गतिरोध अन्त्यको प्रयास भइरहेकाले बजेट वक्तव्यसम्म पुग्दा समझदारी जुट्ने विश्वास व्यक्त गरेका छन्। प्रतिनिधि सभामा आइतबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको

बिपीलाई आर्दश मान्ने स्वर्णिम वाग्लेका दुखेसो, कांग्रेसको विरोध लज्जास्पद र औचित्यहीन

काठमाडौं, १३ जेष्ठ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले बिपी कोइरालाको नाम लिँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई लक्षित गर्दै लज्जास्पद र औचित्यहीन विरोध गरेको भनेपछि सदनमा

नीति तथा कार्यक्रममा गृहमन्त्री लामिछानेलाई संसदमा ज्ञानेन्द्र शाहीले सोधे– के तपाई डराएको हो ?

काठमाडौं, १३ जेष्ठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न गृहमन्त्री डराएको बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरूको प्रतिनिधित्व गर्दै बोल्ने

संसदमा विपक्षीको नाराबाजी बीच सत्तापक्ष पेलेर भए पनि नीति तथा कार्यक्रम अगाडि बढाउँदै

काठमाडौं, १३ जेष्ठ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण, २०८१ प्रतिनिधिसभामा पेश गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसहितको विपक्षीको विरोध र होहल्लाकै बिच अर्थमन्त्री पुनले आर्थिक सर्वेक्षण पेश गरेका

विरोधकाबिच प्रतिनिधिसभा बैठक सुरु

काठमाडौं, १३ जेष्ठ । नेपाली काँग्रेसको विरोधकाबिच प्रतिनिधिसभा बैठक सुरु भएको छ । आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक झन्डै १ घण्टा ढिला सुरु भएको हो । बैठक सुरु

संसदीय छानबिन समितिको कार्यादेशमा कांग्रेसको पुरानो अडान कायमै

काठमाडौं, १३ जेष्ठ । नेपाली कांग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा पुरानो अडान कायमै राख्ने निर्णय गरेको छ । आज बिहान कांग्रेस नेताहरुको आन्तरिक छलफलले सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिको नाम

प्रधानमन्त्री प्रचण्ड कांग्रेसका सभापति देउवालाई भेट्न बूढानीलकण्ठ पुगे

काठमाडौँ, १३ जेष्ठ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच आइतबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड देउवालाई भेट्न बूढानीलकण्ठस्थित देउवा निवास पुगेका हुन् । समय सहकारी

जय नेपाल फाउन्डेसनद्वारा नेपालको आर्थिक अवस्था र भावी बजेट सम्बन्धी वेबिनार आयोजना

काठमाडौँ । जय नेपाल इन्टरनेशनल फाउन्डेसनले “नेपालको आर्थिक अवस्था र भावी बजेट” विषयमा एक वेबिनार आयोजना गरेको छ। नेपालको समय अनुसार शनिबार बिहान आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ, अर्थशास्त्री, प्राध्यापक,

वेवी बुद्धका मूर्ति अनावरण

काठमाडौँ । विश्व बौद्ध धर्म संघले लुम्बिनी विकास कोषको सहकार्यमा सुभनियर प्रोजेक्ट अन्तर्गत बुद्ध भूमिको माटोबाट तयार गरिएका वेवी बुद्धका मूर्ति अनावरण गरेको छ। बुद्ध जन्मस्थल लुम्विनीमा आयोजित कार्यक्रममा संस्कृति,

राष्ट्रियसभा बैठक आज बिहान ११ः३० बजे बस्दै

काठमाडौं, १३ जेष्ठ । राष्ट्रियसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ः३० बजेका लागि बैठक बोलाइएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बैठकमा