
हाजिर जमानीमा महरालाई छाड्न सीआईबीले सहमति माग्दै
काठमाडौँ, ९ चैत। कृष्णबहादुर महरालाई हाजिर जमानीमा रिहा गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी वकिलसँग सहमति मागेको छ । स्वास्थ्य अवस्थाका कारण उनलाई हाजिर जमानीमा छाड्न अनुसन्धान अधिकृतले जिल्ला सरकारी

संविधानअनुसार महिलाको प्रतिनिधित्व न्यायालयमा छैनः पूर्वप्रधानन्यायाधीश सुशीला कार्की
काठमाडौँ, ९ चैत। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले न्याय क्षेत्रमा संविधानअनुसार महिलाको प्रतिनिधित्व नभएको बताएकी छन् । शुक्रबारबाट ललितपुरमा सुरु भएको महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्

ओलीलाई पनि समाजवादी मोर्चामा मिसाउन विप्लवको ठुलो कसरत
काठमाडौँ, ९ चैत। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चामा आबद्ध हुन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अनुरोध गरेका छन्। बिहीबार साँझ ओली निवास बालकोटमा पुगेका विप्लवले एमालेलाई
विश्व क्षयरोग दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै
काठमाडौँ, ८ चैत । विश्व क्षयरोग दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै छ । हरेक वर्ष मार्च २४ मा मनाइने दिवस क्षयरोग दिवस यस वर्ष भने मार्च २२ मनाइँदै छ ।

अमेरिकी सेयर बजारमा नयाँ रेकर्ड, एसियन बजारले पनि पछाउदै
अमेरिकी सेयर बजार नयाँ उचाईमा पुगेको छ ।

गृहको २१ बुँदे निर्देशन ७७ सिडिओलाई
काठमाडौँ, ८ चैत। गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई २१ बुँदे निर्देशन जारी गरेको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बुधबार शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय

जीबी राईलाई कसले लुकायो ? पीडितहरुको प्रश्न
काठमाडौँ, ८ चैत। सूर्यदर्शन सहकारीका पीडितहरुले आफूहरुको वचत फिर्ताको वातावरण बनाइदिन प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई आग्रह गरेका छन् । सूर्यदर्शन सहकारी पीडितका तर्फबाट संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले

दलित समुदायको आत्मसम्मानको पक्षमा सरकार अडिक छः प्रधानमन्त्री दाहाल
काठमाडौँ, ८ चैत। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको आत्मसम्मानको पक्षमा सरकार अडिक रहेको बताएका छन् । ५९औँ जातीय विभेद उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री

सीआईबीसँगको बयान पश्चात चौधरीको आक्रोश, के मेरो चरित्रको सर्टिफिकेट कसैलाई देखाइरहनु आवश्यक छ ?
काठमाडौँ, ८ चैत। काठमाडौँ, ८ चैत। नेपालको एक मात्र अर्बपति तथा उद्योगी विनोद चौधरीले बाँसवारी जग्गा प्रकरणमा सरकारी वकिल कार्यालयमा बयान दिएर निस्किदै गर्दा आफूमाथि गरिएको अनुसन्धानलाई ‘राजनीतिक स्टन्ट’ को

हुण्डी कारोबारको आरोपमा ४ जना पक्राउ, साथै सम्पत्ति शुद्धीकरणको मुद्दा
काठमाडौँ, ८ चैत। हुण्डी कारोबारको आरोपमा पक्राउ परेका ४ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ । सम्पत्ति शुद्धीकरण विभागले बुधबार विशेष अदालतम ४ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

सुनको भाउमा फेरि नयाँ रेकर्ड, तोलाको १ लाख २७ हजार ८०० पुग्यो
बिहीबार सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन र ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
साल्ट ट्रेडिङ कर्पोरेसन र ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।










