Jagaran News

इतिहासमा आज

जोनी म्याथिस प्रतिष्ठित अमेरिकी पप गायक जोनी म्याथिस एक प्रतिष्ठित अमेरिकी पप गायक हुन् । जोनी म्याथिसको जन्म सेप्टेम्बर ३०, १९३५, गिल्मर, टेक्सास, संयुक्त राज्य अमेरिकामा भएको थियो । उनी

नेपाल टेलिकमले दशैं अफर: एफटिटिएच जडानमा ५ सय छुट

काठमाडौं, १३ असोज। नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि दशैं अफर २०८१ उपलब्ध गराएको छ । अफर अन्तर्गत सहुलियत दरका भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरू रहेका छन् । कम्पनीले अफर अन्तर्गत

संघीय राजधानीबाहिर बर्दघाटमा पहिलो ट्रमा सेन्टरको मन्त्री पौडेलद्वारा शिलान्यास

काठमाडौं, १३ असोज। बर्दघाटः नवलपरासी बर्दघाट सुस्तापूर्वको बर्दघाट २ चिसापानीमा संघीय राजधानीबाहिर पहिलो ट्रमा सेन्टर निर्माण शुरु भएको छ । सेन्टरको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शिलान्यास गरे ।

प्रभु बैंकका ग्राहकलाई भरतपुरको कलेज अफ मेडिकल साइन्सेसमा २० प्रतिशतसम्म छुट

काठमाडौं, १३ असोज। प्रभु बैंकका ग्राहकलाई चितवनको भरतपुर महानगरपालिका(१० स्थित कलेज अफ मेडिकल साइन्सले आफ्ना सेवाहरुमा छुट दिने भएको छ । असोज १३ गते भएको सम्झौता अनुसार कलेज अफ मेडिकल

बाढीको असर ११ सय मेगावाट उत्पादन रोकियो, साढे २ अर्ब क्षति

काठमाडौं, १३ असोज। ऊर्जा क्षेत्रमा बाढी र पहिरोका कारण २ अर्ब ४५ करोड रुपैयाँ हाराहारी क्षति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । ऊर्जामन्त्री दीपक खड्काका अनुसार अहिले

गण्डकी प्रदेश सरकारको साझा संकल्प र नीतिगत प्रतिवद्धता सार्वजनिक

काठमाडौं, १३ असोज। गण्डकी प्रदेश सरकारले ५९ बुँदे साझा संकल्प र नीतिगत प्रतिवद्धता सार्वजनिक गरेको छ । नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार बनेको एक महिना पुग्नै लाग्दा मुख्यमन्त्री

१६ असोजसम्म टिकटको माथिल्लो दरमा वायुसेवा कम्पनीले भाडा नलिने

काठमाडौं, १३ असोज। वायुसेवा कम्पनीहरूले आगामी बुधबारसम्म हवाई भाडामा तोकिएको माथिल्लो दरमा टिकट नबेच्ने निर्णय गरेका छन् । वायुसेवा सञ्चालक संंघ अध्यक्ष मनोज कार्कीका अनुसार सोमबारदेखि बुधबारसम्म लागु हुने गरी

सर्वदलीय बैठकले ९ वटा निर्णय गर्दै बाढी पहिरो प्रभावितको खोज तथा उद्धार कार्य द्रुत गतिमा अघि बढाउने निर्णय

काठमाडौं, १३ असोज। सर्वदलीय बैठकले बाढी पहिरोबाट प्रभावितहरूको खोज तथा उद्दारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेको छ । आइतबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राखेको सर्वदलीय बैठकले खोज तथा

एनएलजी र एलआइसीले हकप्रद निष्कासन गर्न पाए अनुमति

काठमाडौं, १३ असोज। धितोपत्र बोर्डले एनएलजी इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) को हकप्रद निष्कासन स्वीकृत प्रदान गरेको छ। एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत हुन आउने ९६ लाख ३१ हजार कित्ता

२ दिनमा मृत्यु हुनेको संख्या १४८, बेपत्ताको संख्या ५५

काठमाडौं, १३ असोज। गत बिहीबारदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १४८ पुगेको छ। शुक्रबार आएको बाढी-पहिरोमा मृत्यु हुनेको संख्या १४८ पुगेको नेपाल प्रहरीले जनाएको

सिंहदरबारमा सर्वदलीय बैठक जारी

काठमाडौं, १३ असोज। सिंहदरबारमा सर्वदलीय बैठक बसेको छ। सरकारको आह्वानमा आइतबार दिउँसो १ बजे सिंहदरबारमा सर्वदलीय बैठक बसेको हो। बैठकमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का

कांग्रेस बैठकमा आफ्नै सरकारको आलोचना

काठमाडौं, १३ असोज। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको आलोचना भएको छ। संघीय सरकारमा अहिले कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी छन्। प्रधानमन्त्री