
काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधिका लागि आज नेपालले भारतसँग भिड्दै
काठमाडौं, २३ साउन । घरेलु कोर्टमा भइरहेको काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधिका लागि आज नेपालले भारतसँग भिड्दैछ । फाइनल खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित कभर्डहलमा सुरु हुनेछ । त्यसअघि

पहिरो झर्दा पृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौं, २३ साउन । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा पहिरो झर्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । नाग्दी खोला भन्ने स्थानमा ढुंगासहितको पहिरो खसेर सडक अवरुद्ध भएपश्चात पृथ्वी

पहिरोमा परी घाइते भएकाहरूले मौसमका कारण बुधबार बिहानसम्म पनि उपचार पाएनन्, २ जना महिलाको अवस्था गम्भीर, काठमाडौं लैजाने तयारी
काठमाडौं २३ साउन । बागलुङको बडीगाड गाउँपालिका( १० मा मंगलबार बिहान पहिरोमा परी घाइते भएकाहरूले मौसमका कारण बुधबार बिहानसम्म पनि उपचार पाएका छैनन् । यसले गदार्न विरामीलाई कठिन भएको छ

एसईईको पूरक परीक्षा आजदेखि सुरु हुँदै
काठमाडौं, २३ साउन। माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा आजदेखि सुरु हुँदै छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सरकारले

ग्लोबल आइएमई बैंक, आइएमई र जाल्टानबीच त्रिपक्षीय समझदारी सहजै शैक्षिक कर्जा पाउने
काठमाडौं, २२ साउन । ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक संघ नेपाल ९जाल्टान० बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका नायव

काभा वुमन्स भलिबल नेसन्स लिगमा श्रीलंकालाई पराजित गर्दै भारत फाइनलमा प्रवेश
काठमाडौं, २२ साउन । भारतले काभा वुमन्स भलिबल नेसन्स लिग प्रतियोगिता २०२४ पहिलो सेमिफाइनल खेलमा श्रीलंकालाई ३-० को सोझो सेटमा हराउँदै फाईनलमा स्थान बनाएको छ । मंगलबार त्रिपुरेश्वर स्थित राखेपको

बंगलादेशमा राष्ट्रपति महोमम्द शाहबुद्दिनद्वारा संसद विघटन
काठमाडौं, २२ साउन । बंगलादेशका राष्ट्रपति महोमम्द शाहबुद्दिनले संसद विघटन गरेका छन् । गत जनवरी ७ मा निर्वाचनबाट बनेको संसद् विघटन गर्दै राष्ट्रपति शाहबुद्दिनले भनेका छन्, ‘बंगलादेश आर्मी, विभिन्न राजनीतिक

सेयर कारोबारमा रेकर्ड, २३ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी कारोबार, १४५.०५ विन्दुको उच्च गिरावट
काठमाडौं, २१ साउन । आज मंगलबार शेयर बजारमा उच्च गिरावट आएता पनि कारोबारमा भने रेकर्ड कायम गरेको छ । केही दिनअघिबढेको बजारबाट लगानीकर्ताले प्रोफिट बुक गर्दा मंगलबार नेप्से सूचक प्रभावित

बंगलादेशमा आन्दोलनरत विद्यार्थी नेताहरूको संसद भंग गर्न अल्टिमेटम
काठमाडौं, २२ साउन । बंगलादेशमा आन्दोलनरत विद्यार्थी नेताहरूले संसद भंग गर्न अल्टिमेटम दिएका छन्। संसद भंग नगरे आन्दोलनका थप कार्यक्रमहरू घोषणा गर्ने उनीहरूको चेतावनी छ। २६ वर्षीय विद्यार्थी नेता

पहिरोमा परी गुल्मीमा ४ जनाको मृत्यु, २ घाइते
काठमाडौं, २२ साउन । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर–१ बिसौनामा पहिरोले दुई घर पुरिंदा चार जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका

डेंगु संक्रमणबाट १ जनाको मृत्यु
काठमाडौं, २२ साउन । डेंगु संक्रमणबाट एकजनाको मृत्यु भएको छ । तनहुँका ५० वर्षीय एक व्यक्तिको डेंगु संक्रमण पछि मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. यदुचन्द्र घिमिरेले

फिल्ममा राजेश हमालको कमब्याक दीवाकरको निर्देशनबाट
काठमाडौं, २२ साउन । अभिनेता राजेश हमालले झन्डै ८ वर्षपछि फिल्ममा कमब्याक गर्ने भएका छन् । निर्देशक दीवाकर भट्टराईको अगामी फिल्म (नाम तय हुन बाँकी)बाट उनले कमब्याक गर्न लागेका हुन्











