
अत्यधिक वर्षाले झापामा प्रहरी प्रशासन ‘अलर्ट’
काठमाडौं, ११ असोज । अत्यधिक वर्षा भएपछि झापा प्रशासन अलर्टमा बसेको छ । अविरल वर्षाले नदी तथा खोलाहरुमा बहाव बढेपछि डुबान हुनसक्ने सम्भावित क्षेत्रमा सतर्कता अपनाइएको हो । झापाका प्रमुख

सर्वोच्च अदालतमा विरोधका बिच न्यायाधीश सिफारिस
काठमाडौं, ११ असोज । न्याय परिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गरेको छ। शुक्रबार बसेको बैठकले न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको हो। यद्यपि न्यायाधीश सिफारिस विवादमुक्त भने हुन सकेको छैन ।

नेपालको अर्थतन्त्र सुधार्न पर्यटन क्षेत्रको योगदान अतुलनीयः का.वा. प्रधानमन्त्री सिंह
काठमाडौं, ११ असोज । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन क्षेत्रको योगदान अतुलनीय रहेको बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले शुक्रबार ४५औं विश्व पर्यटन

नेपालको विकासमा हातेमालो गर्न चीन सधैं तयार छः चिनियाँ उपप्रधानमन्त्री दिङ
काठमाडौं, ११ असोज । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री (भाइस प्रिमियर) दिङ स्वेयस्याङ् बीच भेटवार्ता भएको छ । बेइजिङस्थिति ग्रेट हलमा भएको भेटमा अर्थमन्त्री पौडेलले चीन सरकारले

इजरायलसँग आफ्नो सिमानाको रक्षा गर्ने अधिकार छ
यो बिर्सनु हुँदैन कि हिजबुल्लाह र हमास इरानका लागि प्रोक्सीहरू हुन्, जो इजरायल राज्यलाई ध्वस्त पार्ने महत्वाकांक्षाबाट प्रेरित छन्।

न्याय परिषद्को बैठक सँगसँगै बारको धर्ना
काठमाडौं, ११ असोज । न्याय परिषद्ले न्यायाधीश नियुक्तिका लागि बैठक बोलाएर छलफल थालेपछि नेपाल बार एसोसिएसनले परिषद् परिसरमा पुगेर धर्ना सुरु गरेको छ। बिहान १० बजेदेखि सुरु भएको परिषद्को बैठकमा

दसैँमा खसी बजारदेखि टिकट काउन्टरसम्मको सुरक्षा योजना सार्वजनिक
काठमाडौं, ११ असोज । चाडपर्वमा काठमाडौँ प्रहरीले करिब १ दर्जन क्षेत्रमा थप सुरक्षा प्रदान गर्नेगरी सुरक्षा योजना सार्वजनिक गरेको छ । दसैँ, तिहार र छठमा सुरक्षा प्रदान गर्नुपर्ने सम्भावित क्षेत्रमा

वीपी राजमार्ग लेदोले अवरुद्ध
काठमाडौं, ११ असोज । लेदोसहितको पहिरोले वीपी राजमार्ग अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ चार सय बेंशीमा माथिबाट आएको लेदोको कारण वीपी राजमार्ग अवरुद्ध भएको हो । बिहान ८

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति बाइडेनको भेट
काठमाडौं, ११ असोज । काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि भेटेका छन् । बाइडेनले महासभामा भाग

महेश्वर चन्द्र प्रधानलाई सम्पदा सम्मान तथा संस्कृतिविद प्रेम खत्री को कृति विमोचन !
काठमाडौं, ११ असोज । नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा असोज ७ गते सञ्चालित विशेष समारोहबीच नेपालका प्राज्ञिक क्षेत्रका स्तम्भ संस्कृतिविद् प्रा.डा. प्रेम खत्री को कृति “साना निबन्ध ” को विमोचन गरियो।

अरुण काबेलीले पावर लिमिटेडले बोलायो साधारण सभा
अरुण काबेली पावर लिमिटेडले साधारण सभा बोलाएको छ ।

नेक क्यालिडोस्कोपमा विपास्नालाई ५० हजार
काठमाडौं, ११ असोज । काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज ९नेक० को एसियन पेन्टस क्यालिडोस्कोप २०२४ सम्पन्न भएको छ । कलेजमा आज आयोजित कार्यक्रममा क्यालिडोस्कोप २०२४ का विजेताहरुलाई नगद पुरस्कार, प्रमाणपत्र







