Jagaran News

अन्तर्राष्ट्रिय क्रिकेटबाट विश्वकप विजेता मोइन अलीले लिए सन्न्यास

काठमाडौं, २३ भदौ । इंग्ल्यान्डका ओडीआई तथा टी–२० विश्वकप विजेता मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्न्यासको घोषणा गरेका छन् । ३७ वर्षीय स्पिन अलराउन्डर अलीले आइतबार सन्न्यास लिएका हुन् ।

बागलुङमा विद्युत आयोजनाको नहर पहिरोले बगाएपछि बिजुलीविहीन बन्दै १३०० घर

काठमाडौं, २३ भदौ । पहिरोले विद्युत् आयोजनाको नहर बगाएपछि निसीखोला गाउँपालिकाका एक हजार ३१३ घरमा विद्युत् आपूर्ति बन्द भएको छ । निसीखोला गाउँपालिका–४ जैथुम्कामा रहेको एक सय २० किलोवाट क्षमताको

२२० केभी चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माण कार्य अन्तिम चरणमा

काठमाडौं, २३ भदौ । रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जाडिने चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ । त्रिशूली नदी र

इतिहासमा आज

बेलायती महारानी एलिजाबेथ द्वितीयको मृत्यु आजैको दिन सन् सेप्टेम्बर ८, २०२२, बालमोरल क्यासल, एबरडीनशायर, स्कटल्याण्डमा भएको थियो ।

थारु समुदायले आज अटवारी पर्व उल्लासपूवर्क मनाउँदै

काठमाडौं, २३ भदौ । थारु समुदायले आज अटवारी पर्व उल्लासपूवर्क मनाउँदै छन् । पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायले आज अटवारी पर्व उल्लासपूवर्क कृष्ण जन्माष्टमीपछिको पहिलो आइतबारका दिन

भगवति हाइड्रोपावरले लाभांश प्रस्तावसहित बोलायो साधारण सभा

भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आ.व. २०८०/८१ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्तावसहित साधारण सभा बोलाएको छ ।

सुनको मूल्य तोलामै १२ सय र चाँदी तोलामै २० रुपैयाँ घट्यो

साताको पहिलो  दिन  सुनको मूल्य घटेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३ वर्षपछि पहिलो दीक्षान्त समारोह आज हुँदै

काठमाडौ, २३ भदौ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह आज हुँदैछ । स्थापना भएको १३ वर्षपछि पहिलोपटक दीक्षान्त समारोह हुन लागेको प्रतिष्ठानका उपकुलपति डा.मङ्गल रावलले जानकारी दिए ।

गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री ओली

काठमाडौं, २३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्। अन्ठाउन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज शुभकामना दिँदै उनले विद्यालय उमेरका सबै

प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दै

काठमाडौं, २३ भदौ। सङ्घीय संसद प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज (आइतबार) बस्दै छ । सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने सो बैठकमा बैङ्किङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक,

कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षा

काठमाडौं, २३ भदौ। भदौको तेस्रो सादा हुँदै गर्दा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

धनगढीमा अज्ञात समूहले इन्धन बोक्ने ट्याङ्करका चालक र सहचालकहरुमाथि धारिलो हतियार प्रहार

काठमाडौं, २३ भदौ। कैलालीको धनगढीमा अज्ञात समूहले इन्धन बोक्ने ट्याङ्करका चालक र सहचालकहरुमाथि धारिलो हतियार प्रहार गरी घाइते बनाएको छ । आक्रमणबाट ना ६ ख ९४०६ नम्बरको ट्याङ्कर चालक डडेल्धुराको