
विदेशी मुद्राको विनिमय दर आज स्थिर
काठमाडौं , २० असोज। नेपाल राष्ट्र बैंकका अनुसार विदेशी मुद्राको विनिमय दर आज स्थिर छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशमा वर्षा
काठमाडौं , २० असोज। असोज तेस्रो साता हुँदा समेत यस पटक देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा पूर्वी

नवरात्रको चौंथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिंदै
काठमाडौं , २० असोज। नवरात्रको चौंथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिंदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौंथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना

मन्थली–काठमाडौँ यातायात शनिबार बिहानदेखि अवरुद्ध
काठमाडौं, १९ असोज। लगातारको वर्षाका कारण गत शनिबार गएको बाढी र पहिरोका कारण तीन दिनअघि मात्र नियमित भएको मन्थली–काठमाडौँ यातायात शनिबार बिहानदेखि अवरुद्ध भएको छ । दोलखाको मेलुङ गाउँपालिकास्थित मालुखोला

विपद् जोखिम न्यूनीकरण गर्न २० अर्ब बजेट आवश्यक पर्छ: कार्यकारी प्रमुख पोखरेल
काठमार्डौैं, १९ असोज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले राष्ट्रिय स्तरमा पूर्व तयारी गर्नको लागि सरकारको बजेटले नपुग्ने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कामपा वडा नं. १० र ३१ले गरे विभिन्न अभियानहरुको घोषणा
काठमाडौं, १९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कामपा वडा नं. १० र ३१ले विभिन्न अभियानहरु घोषणा तथा स्वास्थ्य शिविर कार्यक्रम गरेको छ । कामपा वडा नं. १० र ३१को

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबारदेखि खसी बोका र च्याङ्ग्रा बेच्ने
काठमाडौं, १९ असोज। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबार (भोलि) देखि १० रुपैयाँ छुटसहित खसी बोका र च्याङ्ग्रा बेच्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँमा बेच्नका

दाउन्नेमा बिहान ५ः१० बजेदेखि पूर्ण रूपमा अवरुद्ध
काठमाडौं, १९ असोज। पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गको नवलपरासी पश्चिम खण्ड दाउन्नेमा बिहान ५ः१० बजेदेखि पूर्ण रूपमा अवरुद्ध छ । पहिरोका कारण बन्द भएर खुलेको केही बेरमै फेरि पहिरो जाँदा

बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा-आराधना गरिँदै
काठमाडौं, १९ असोज। नेपालीहरुको महानचाड बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न वित्तीय संस्थाद्वारा रमक जम्मा
काठमाडौँ, १८ असोज। गत हप्ता अविरल वर्षका कारण धेरै जनधनको क्षती भएको अवस्तालाई मध्यनजर गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रमक जम्मा हुने कार्य भइरहको छ । युै सिलसिलामा आज

ट्राफिक प्रहरीलाई डिजिटल लाइसेन्स जाँच्न ‘स्मार्ट फोन’
काठमाडौं, १८ असोज। डिजिटल सवारी चालक अनुमती पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई १ सय ४ थान स्मार्ट फोन हस्तान्तरण गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रम बीच

बजार अनुगमन मोबाइल फुड ल्याब भ्यानबाट सुरु, प्राथमिकतामा डेरी
काठमाडौं, १८ असोज। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोबाइल फुड ल्याब भ्यानको प्रयोग गरी चाडपर्व लक्षित खाद्य बजार निरीक्षण अनुगमनलाई बढाएको छ । सोही क्रममा विभागले काठमाडौं उपत्यका भित्रका


