Jagaran News

खादा, माला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नल्याउन आग्रह

काठमाडौं, २७ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा जाँच उपकरण खादा, मालाले बिग्रिएको भन्दै बाहिर देखिने गरी नल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन प्राधिकरण कार्यालय आग्रह गरेको छ । कार्यालयले

जाउलाखेलमा छापा मार्दा ५० जना पक्राउ

काठमाडौं, २७ भदौ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको जाउलाखेलमा छापा मारेर ५० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना चिनियाँ र एक फिलिपिनो नागरिक समेत छन् ।

कोशी प्रदेशमा सभापतिका उम्मेदवारको लाग्यो टुङ्गो

काठमाडौं, २७ भदौ । कोशी प्रदेशसभा २१ महिनापछि हुन लागेको संसदीय समितिको निर्वाचनका लागि दलहरूले सभापतिको उम्मेदवार छनौट गरेका छन् । निर्वाचन भने २८ गते शुक्रबारका लागि तोकिएको छ ।

बालुवाटारमा प्रधानमन्त्री ओली, देउवा र प्रचण्डको भेटघाट

काठमाडौं, २७ भदौ । बालुवाटारमा तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता

हिमालय ऊर्जाको करिब साढे १४ कित्ता शेयर लिलामीमा आउँदै

हिमालय ऊर्जा विकास कम्पनीको करिब साढे १४ लाख कित्ता शेयर लिलामीमा आउने भएको छ ।

दशैं तिहारलाई लक्षित गर्दै चिनी आयातमा भन्सार छूट

नेपाल सरकारले यस पटकको दशैं तिहारमा पनि चिनी आयातमा भन्सार छूट दिने भएको छ ।

नबिल ब्यालेन्स्ड फण्ड-२ र नबिल फ्लेक्सी क्याप फण्डल दुई योजनाको लाभांश घोषणा

नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई वटा म्युचुअल फण्डले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

सुनको मूल्यले फेरी बनायो नयाँ रेकर्ड, चाँदी पनि बढ्यो

बुधवार सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ ।

इतिहासमा आज

वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा आतंकवादीले आक्रमण गरेका दिन

कामना सेवाको १६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकले १६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

एनएलजी इन्स्योरेन्सको जारी गर्ने हकप्रद शेयरमा संशोधन

एनएलजी इन्स्योरेन्सले हकप्रद शेयरको दर संशोधन गरेको छ ।

गुराँस लघुवित्तले बोनस शेयर बितरण गर्ने

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्ने भएको छ ।