एनएमबि बैंकले सेयरधनीलाई लाभांश वितरण नगर्ने
काठमाठौं,२३ मंसिर । एनएमबि बैंक लिमिटेडले लाभांस बितरण नगर्ने भएको छ ।
बैंकको मंसिर २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ ।
नेपाल राष्ट्र बैंकले स्वीकृती गरेपश्चात सोहि अनुसारको वित्तीय विवरण आगामी वार्षिक साधारण सभाले पारित गर्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्