Jagaran News

नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै

काठमाडौँ, २२ असोज। आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार भगवतीको

पोखरा बुद्धचोकस्थित एक पसलमा आगलागी हुँदा लाखौंको क्षति

काठमाडौं, २२ असोज। पोखरा । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १० बुद्धचोकस्थित एक पसलमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । कृष्ण ढकाल र अनिल ढकालले संयुक्त रुपमा सञ्चालन गरेको

प्रसार्ईका आठ जना समर्थकलाई कर्तव्य ज्यान मुद्दामा समेत कारबाही

काठमाडौं, २२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा झापामा ट्रकमा आगजनी गरेका प्रसार्ईका आठ जना समर्थकलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा समेत कारबाही अघि बढाएको छ । आगजनी

इतिहासमा आज

प्रेमचन्द भारतीय साहित्यकार सन् ३१ जुलाई १९८० मा लमाही, वाराणसी नजिक भारतमा धनपत राई श्रीवास्तवको जन्म भएको थियो । पछि साहित्यमा लागेपछि प्रेमचन्दको रुपमा हिन्दी साहित्यमा उदाएका थिए । उनी

आँखुखोला जलबिद्युतले डाक्यो वार्षिक साधारणसभा

आँखुखोला जलबिद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा गर्ने भएको छ ।

बेरोजगार व्यक्तिलाई विपद् व्यवस्थापन तथा पुनर्निर्माणको काममा लगाइने

काठमाडौँ, २१ असोज । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन) तथा कार्यविधि संशोधन गरिएसँगै प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत बेरोजगार व्यक्तिलाई विपद् व्यवस्थापन तथा

दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस्, वेष्ट बैंक नेपाल सहित पाँच उपाधि जित्यो लुम्बिनी विकास बैंकले

काठमाडौँ, २१ असोज । इण्डियन चेम्वर अफ कमर्सले आयोजना गरेको दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस् २०२४ को ८ विधा मध्ये लुम्बिनी विकास बैंकले पाँच विधामा सहभागिता जनाई पाँचैवटै विधामा उपाधि

जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास अस्पताल निर्माण सम्झौता चाँडै हुन्छ: स्वास्थ्य मन्त्री पौडेल

काठमाडौंः भारत सरकारले शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रलाई तीन सय शैय्या र उपकरणसहित अस्पताल निर्माण शुरु गर्न सम्झौता गर्ने जानकारी दिएको छ । भारत भ्रमणमा रहेका स्वास्थ्य तथा

४ लघुवित्तको लाभांश घोषणा

काठमाडौँ, २१ असोज । नेप्सेमा सूचीकृतमध्ये चार लघुवित्त कम्पनीले लाभांश घोषणा गरेका छन्। गुराँस, आशा, फरवार्ड र स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका हुन्।

१९ लाख नगदसहित कलंकीबाट २ जना पक्राउ

काठमाडौँ, २१ असोज । काठमाडौंको कलंकीबाट स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका वडा नम्बर १४ कलंकीबाट दुई जनालाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर

‘१२ गाउँ’ की न्यान्सीको घोषणा– ‘समीर अपकमिङ सुपरस्टार’

काठमाडौँ, २१ असोज । यही बिहीबार (फूलपाती)बाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘१२ गाउँ’बाट तीन अनुहारले डेब्यु गरेका छन् । अभिनेतामा समीर भट्ट (विराज भट्टका छोरा) र अभिनेत्रीमा पूर्व ‘मिस नेपाल

मानुङकोटमा दशैं सुरु भएसँगै पर्यटकको चहलपहल

काठमाडौँ, २१ असोज । दशैं सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन्