Jagaran News

मेलम्ची आयोजनाको हेडबक्स सार्ने प्रक्रिया शुरु, वर्षा र जोखिमलाई मध्यनजर गरेर मात्रै पानी बन्द हुने

काठमाडौं, ४ असार । मेलम्ची खानेपानी आयोजनाले आयोजनाको हेडबक्स सार्नका लागि परामर्श दाता छनौट प्रक्रिया अघि बढाएको छ । मन्त्रीपरिषद् बैठकले आयोजनाको हेडबक्स सार्नका लागि सैद्धान्तिक अनुमति दिने निर्णय गरेसँगै

डेढ वर्षमा सूर्यविनायक–धुलिखेल सडक बिस्तार कछुवा गतिमा

काठमाडौं, ४ असार । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको छ लेन विस्तारको काम सुस्ताएको छ। भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्मको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै गरी दुई

के चारवटा निर्वाचन क्षेत्रमा मात्रै बजेट मनलागी राख्ने ? भन्दै अरु निर्वाचन क्षेत्रको बजेटप्रति असन्तुष्ट र आक्रोस पोख्दै राप्रपा अध्यक्ष लिङदेनले रोष्ट्रममै च्याते बजेट पुस्तिका

काठमाडौं, ४ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभाको रोष्ट्रममै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् । मङ्गलवार प्रतिनिधि सभाको बैठकमा खर्च कटौतीको प्रश्तावमा बोल्ने क्रममा

झापाका केही स्थानमा ठूलो वर्षा, आज पानी पर्ने स्थानहरु

काठमाडौं, ४ असार । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा

संघर्षले प्राप्त गरेका विकासका फाईदाहरू खतरामा पर्ने जोखिमः प्रधानमन्त्री दाहाल

काठमाडौं, ४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशहरूको विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्न आग्रह गरेका

सुनको भाउ स्थिर, चाँदी महँगियो

काठमाडौं, ४ असार । मंगलबार सुनको भाउ अघिल्लो दिनकै मूल्य कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनकै मूल्य तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँमा

मौसम प्रतिकूलताका कारण लुक्लामा १० दिनदेखि हवाई उडान ठप्प, पर्यटकको बिजोग

मौसम प्रतिकूलताका कारण यहाँस्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् । गत जेठ २६ गतेदेखि अतिव्यस्त सो विमानस्थलमा कुनै पनि जहाजले उडान भर्न नसक्दा

आइडा २१ तेस्रो रिप्लेनिसमेन्ट बैठक सुरु

विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संघको आइडा २१ तेस्रो रिप्लेनिसमेन्ट बैठक

वर्षाका कारण बाढि आउँदा डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध

काठमाडौं, ४ अुसार । सोमबार रातिदेखिको निरन्तर वर्षाका कारण बाढि आउँदा डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा मंगलबार बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

प्रतिनिधि सभा

राष्ट्रिय सभाको बैठक आज पनि बस्दै

राष्ट्रिय सभा

आईसीसी टी-२० विश्वकप क्रिकेटमा वेस्टइन्डिजले अफगानिस्तानलाई २१९ रनको विशाल लक्ष्य दिए

काठमाडौं, ४ अुसार । आईसीसी टी-२० विश्वकप क्रिके जारी छ । सो आईसीसी टी-२० विश्वकप क्रिकेटमा वेस्टइन्डिजले अफगानिस्तानलाई २१९ रनको विशाल लक्ष्य दिएको छ । वेस्टइन्डिज र अफगानिस्तान दुवै जारी