लक्ष्मी लघुवित्तले शेयरधनिलाई लाभांश वितरण नगर्ने
काठमाडौं,२१ मंसिर । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।
लघुवित्तको सञ्चालक समितिको मंसिर २१ गते बसेको बैठकले लाभांश वितरण नगर्ने भएको हो । लघुवित्तले सोही बमोजिम वित्तीय विवरणहरु वार्षिक साधारण सभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्वीकृतीका लागि पठाउने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्