
कतारका राजा अमिर २ दिने भ्रमणका लागि आज नेपाल आउँदै, राष्ट्रपतिले स्वागत गर्ने
काठमाडौं, ११ बैशाख। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी २ दिने भ्रमणका लागि आज नेपाल आउँदैछन् । पहिलो पटक नेपालको राजकीय भ्रमणमा आउन लागेका कतारका राजा अमिर

हीरक महोत्सवमा ‘गणतन्त्र गौरव’ बाट पूर्वराष्ट्रपति विद्यादेवी सम्मानित
काठमाडौं ,१० बैशाख । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरवबाट सम्मान गरेको छ । नेकपा स्थापनाको ७५ औं वर्ष पुगेको अवसरमा ललितपुरको गोदावरीमा नेकपा एमालेले सोमबार आयोजना गरेको विशेष

जीबी राई र देवकुमार नेपाली पक्राउ गर्न माग गर्दै पोखराका ६ वटै सहकारी पीडितहरुको एकीकृत प्रदर्शन
काठमाडौं ,१० बैशाख । पोखराका ६ वटा सहकारीका बचतकर्ताले वचत फिर्ता र आफूहरुको रकम अपचलन गर्ने सहकारी सञ्चालकलाई कारबाहीको माग गर्दै सडक आन्दोलन सुरु गरेका हुन् । सूर्यदर्शन, इमेज, शिवशिखर,

बाम एकताका लागि प्रयास जारी छ: प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, १० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाम एकताका लागि प्रयास जारी राख्नुपर्ने बताएका छन् । नेकपाका संस्थापक नरबहादुर कर्माचार्य प्रतिष्ठानले सोमबार ललितपुरको च्यासलमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले

सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट
आज सुन र चाँदी दुबैको मूल्य घटेको छ ।

लगानी सम्मेलन के सफल होला ?
सरकारले यहि बैशाख १६, १७ गते आयोजना गरिएको लगानी सम्मेलन

कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा
काठमाडौं ,१० बैशाख । दिनानुदिन गर्मि बढ्दै गएको छ । मौसममा परिवर्तन भएको छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग,

नेकपा हीरक महोत्सव विविध कार्यक्रम गरि मनाउँदै
काठमाडौँ, १० बैशाख। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ । मुलुकको एक प्रमुख कम्युनिस्ट घटक नेपाल कम्युनिस्ट पार्टी ९एमाले०ले आज पार्टी स्थापनाको ७५औँ वर्ष (हीरक

मन्त्रिपरिषद्को बैठक आज बस्दै
काठमाडौँ, १० बैशाख। मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बिहान १० बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाएका हुन् । बैठकमा मंगलबारबाट हुने कतारका राजा अमिरको नेपाल भ्रमण

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकबाट १५ बुँदे समसामयिक प्रस्ताव पारित
काठमाडौं,९ वैशाख । प्रमुख सत्तारुढ दल नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक १५ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सकिएको छ। शनिबारदेखि जारी बैठक समापन समारोहमा एमालेका उपमहासचिव विष्णु रिमालले

कामना सेवा विकास बैंकद्वारा गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं, ९ बैशाख । कामना सेवा विकास बैंकले शनिबार पोखराको गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मेडिकल कलेजका विद्यार्थी तथा कार्यरत डाक्टरहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सबैको सम्मान हुनेगरी महासंघको विवाद टुंगियोस् मन्त्री चौधरी
काठमाडौँ, ९ वैशाख ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सबै पक्षको सम्मान हुनेगरी पत्रकार महासंघको संस्थापकको विवाद टुंगो लाग्नुपर्ने बताउनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)










