तारागाउँ रेजेन्सी होटल्सले नगद लाभांश वितरण गर्ने

काठमाडौं,२० मंसिर । तारागाउँ रेजेन्सी होटल्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

होटल्सले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांशमा कर प्रयोजन सहित ११ प्रतिशत नगद रहेको रहेको छ ।

होटल्सको सञ्चालक समितिको मंसिर १९ गते बसेकोे बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्