Jagaran News

देशलाई भ्रष्टाचारको दलदलमा फसाएर अकुत सम्पत्ति कमाई देश लुट्ने नेताहरुलाई रास्वपा सांसदको चुनौती, २०४७ सालयताका सबै नेताको सम्पत्ति छानबिन गरौं

काठमाडौं, १३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले २०४७ सालयताका सबै नेताको सम्पत्ति छानबिन गर्न पुनः माग गरेका छन् । लगातार शासनमा बसेकाहरूले मुलुकलाई भ्रष्टाचारको दलदलमा चुर्लुम्म डुबाएको

नेपाल बीमा प्राधिकरण अध्यक्ष ओझाले लिए शपथ

नेपाल बीमा प्राधिकरणका अध्यक्षका रुपमा शरद ओझाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

वृद्धिलाई निरन्तरता दिदै अगाडि बढ्यो नेप्से, लगानीकर्ताहरुमा बढ्दो आत्मविश्वास र उत्साहित

काठमाडौं, १३ फागुन । मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला ६ कारोबार दिनदेखि बढीरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। यस दिन नेप्से परिसूचक ७.१३

मोदीको भ्रमणपछि भारत अमेरिका सम्वन्ध झन चिसिदो, ट्रम्पद्वारा ४ भारतीय कम्पनीमाथि प्रतिवन्ध

काठमाडौं, १३ फागुन । संयुक्त राज्य अमेरिकाले पेट्रोलियम उद्योगसँग सम्बन्धित १६ विदेशी कम्पनीहरूमाथि प्रतिवन्ध लगाएको छ । त्यसमध्ये ४ वटा भारतीय कम्पनी छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई

पाथीभरा केबलकारमा सरकार सञ्चालकहरूको पनि सेयर रहेको प्रचण्डको आरोप, आन्दोलनकारीमाथि बल प्रयोग नगर्न सुझाव नत्र आन्दोलनकारीको पक्षमा उभिने चेतावनी

काठमाडौं, १३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले पाथीभरा केबुलकार विवादमा बल प्रयोग भए आन्दोलनकारीको पक्षमा उभिने चेतावनी दिएका छन् । मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो

फरकफरक कथामा, चलचित्र क्षेत्रले आशा गरेको ३ फिल्म ‘लाज शरणम्’, ‘मायावी’ र ‘फेरि रेशम फिलिली’ को महाशिवरात्रिमा महाभिडन्त

काठमाडौं,१३ फागुन । महाशिवरात्रिको अवसर पारेर भोलिबाट प्रदर्शनमा आउन लागेका तीन फिल्म ‘लाज शरणम्’, ‘मायावी’ र ‘फेरि रेशम फिलिली’लाई देशभरका मल्टीप्लेक्सहरुले शो उपलब्ध गराउँदै अग्रिम बुकिङ खुलाएका छन् । तीन

नवलपरासी पश्चिममा दुई समूहबीचको झडपमा प्रहरीको गाडी पनि जलाइयो

काठमाडौं,१३ फागुन । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा स्थानीय दुई समूहबीचको झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी नै जलाइएको छ । लुम्बिनी प्रदेशका एसएसपी जनार्दन जिसीले प्रहरीको भ्यान जलेको

इन्टरनेशनल वुमन्स च्याम्पियनसिपको उपाधि हात पार्न म्यानमार र नेपालको बुधबार महाभिडन्त

काठमाडौं,१३ फागुन । इन्टरनेशनल वुमन्स च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपाल र म्यानमारबीच बुधबार फाइनल खेल हुँदैछ । दुवै टोलीले फाइनलका लागि तयार भएको बताएका छन् । मंगलबार भएको प्रि

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालसहित ९३ देश उभिए

नेपालले संयुक्त राष्ट्र संघको महासभाको छिमेकी भारत र चीन भन्दा भिन्न धारणा राख्दै ‘युक्रेनमा व्यापक, न्यायपूर्ण र दिगो शान्तिको विकास’ भन्ने प्रस्तावको पक्षमा मतदान गरेको छ ।

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्दै

नेपाल राष्ट्र बैंकले मंगलबार बजारबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ ।

झापाको घटनालाई लिएर नारायणकाजीले क्षमा मागे

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले झापामा आफूबाट हुन पुगेको व्यवहारप्रति माफी मागेका छन् ।

मेक्सिको र क्यानडामाथि कर लगाउने समयसीमा छिट्टै घोषणा : राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडामाथि कर लगाउने घोषणा गरेका छन् ।