Jagaran News

कांग्रेसको संसदीय दलको बैठक सुरु

काठमाडौं, २४ माघ । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । संसद भवनको ल्होत्से हलमा बिहान साढे ८ बजे बैठक डाकिएको नेपाली कांग्रेसले जनाएको छ ।

रवि लामिछानेलाई आज पनि चितवन अदालतमा उपस्थित गराइँदै

काठमाडौं, २४ माघ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज पनि चितवन अदालतमा उपस्थित गराइँदै छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानृलाई बुधबार थुनछेक बहस

प्रचण्डले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने

काठमाडौं, २४ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । दिउँदे अधिवेशनको पहिलो बैठकमा सम्बोधन

सुरक्षाकर्मीकै गोली लागेर जंगली हात्तीको मृत्यु

काठमाडौं, २४ माघ । चितवनको सौराहा क्षेत्रमा देखिरहने मकुना नामक जंगली हात्तीको गोली लागेर मृत्यु भएको छ । जंगली हात्ती मकुनाको निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले

संसदको हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्दै, सबै अध्यादेशलाई निर्णयार्थ पेस गर्ने कार्यसूची

काठमाडौं, २४ माघ । संसदको हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्दै छ । प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे र राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बस्न लागेको

सीवाइसी नेपाल लघुवित्त वित्तिय संस्थाको नाफामा आकर्षक वृद्धि

काठमाडौं, २३ माघ । सीवाइसी नेपाल लघुवित्त वित्तिय संस्थाले चालु आ.ब. २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनीक गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्तको खुद

मछिन्द्र आहारारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा

काठमाडौं, २३ माघ । पोखरामा जारी २४औं आहारारा पोखरा गोल्डकपमा विभागीय टिम एपीएफलाई स्तब्ध पार्दै मछिन्द्र क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । जारी संस्करणको बुधबार भएको खेलमा मछिन्द्रले एपीएफमाथि २–०

बस र मोटरसाइकल ठोक्किएर १ को मृत्यु, त्रिशूली–काठमाडौं सडकखण्ड अवरुद्ध

काठमाडौं, २३ माघ । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा यात्रुवाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको निधन भएको छ । मोटरसाइकलमा सवार २२ वर्षीय जीवन राईको मृत्यु भएपछि

प्रहरी प्रभाग साँखुमा १ महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला

काठमाडौं, २३ माघ । काठमाडौंस्थित प्रहरी प्रभाग साँखुमा एक जना महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । बुधबार २३ वर्षीया महिला प्रहरी निशा चौधरी ब्यारेकमै झुन्डिएको अवस्थामा फेला

चितवन अदालतमा रविको बयान सकियो, आजैबाट थुनछेक बहस

काठमाडौं, २३ माघ । चितवन जिल्ला अदालतमा साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम ठगी गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ । बिहान पौने

नुवाकोटमा बस दुर्घटना, १ को मृत्यु

काठमाडौं, २३ माघ । त्रिशुली–काठमाडौं सडकखण्ड अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटनामा परेको छ । गल्छिबाट त्रिशुलीतर्फ जाँदै गरेको बा.३ ख ५५४७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै

संसदमा सरकारद्वारा एकल आमाको नामबाट नागरिकता पाउने विधेयक दर्ता

काठमाडौं, २३ माघ । सरकारले बाबु बेपत्ता भएका वा नियतवश नाता प्रमाणित नहुँदा नागरिकता पाउनबाट वञ्चित रहेका हजारौं युवालाई सहज नागरिकता प्राप्तिका लागि कानूनी व्यवस्था गर्न विधेयक ल्याएको छ ।