खोला हाइड्रोपावर लिमिटेडलाई हकप्रद निष्काशन गर्न स्वीकृती
काठमाडौं,१२ चैत । विद्युत नियमन आयोगले माई खोला हाइड्रोपावर लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको छ ।
नियमन आयोगले कम्पनीलाई १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो । यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँबराबरको ३९ लाख २१ हजार ५६८ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।
प्रतिक्रिया दिनुहोस्