Jagaran News

कांग्रेस बैठकमा आफ्नै सरकारको आलोचना

काठमाडौं, १३ असोज। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको आलोचना भएको छ। संघीय सरकारमा अहिले कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी छन्। प्रधानमन्त्री

ग्लोबल आइएमई बैंक लिमिटेडको फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक

काठमाडौं, १३ असोज। ग्लोबल आइएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुक महानुभावहरूले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन् । बैंकले सार्वजनिक

स्वास्थ्य बीमा सुधारका लागि सुझाव समिति गठन

काठमाडौं, १३ असोज।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमामा देखिएका समस्या समाधानमा सुझाव दिन डाक्टर सम्भुप्रसाद आचार्यको नेतृत्वमा सुझाव समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले

रु रु जलविद्युतको १५ प्रतिशत बोनस सेयर र ८० प्रतिशत हकप्रद सेयर प्रस्ताव

रु रु जलविद्युत परियोजनाले गत आ.व. २०८०/ ०८१ को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

इतिहासमा आज

फर्डिनान्ड VII, सन् १८०८देखि १८३३ सम्म स्पेन को राजा

स्वाबलम्बन लघुवित्तले गर्यो लाभांश घोषणा

स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आ.व. को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

गत साताभरी बढेको सुनको मूल्य आज सामान्य घट्यो

गत साताभरी लगातार बढेको सुनको मूल्य आइतबार भने सामान्य घटेको छ ।

नवलपरासीको सुस्ताका २ सयभन्दा बढी घर डुबानमा

काठमाडौं, १३ असोज। बिहीबार रातिदेखि परेको अविरल बर्षाका कारण पश्चिम नवलपरासीको सुस्ताका २ सयभन्दा बढी घर डुबानमा परेका छन्। शनिबार बेलुकासम्म नारायणी पारीको सुस्ता वडा नम्बर ५ का २ सयभन्दा

दसैँका लागि सुकिला नोट को वितरण आजदेखि सुरु

काठमाडौं, १३ असोज। दसैँका लागि सुकिला नोट को वितरण आजदेखि सुरु हुँदै छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म यस्तो नोटको सटही व्यवस्था मिलाएको हो । बैंकको केन्द्रीय

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षा

काठमाडौं, १३ असोज। देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । जल

प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गरे

काठमाडौं, १३ असोज। , काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गरेका छन् । आज दिउँसो १ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री

बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु, ६७ जना बेपत्ता, १०१ जना घाइते

काठमाडौं, १३ असोज। बिहिबारदेखि शनिबारसम्म परेको अविरल वर्षले बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ । ६७ जना बेपत्ता भएका छन् भने १०१ जना घाइते भएका छन्