
५ सयभन्दा बढी लेखाको कर्मचारी सरूवा
काठमाडौं, १४ असोज । लेखा तर्फका ८० जना अधिकृत, कोष नियन्त्रक र आन्तरिक लेखा परीक्षकको सरूवा भएको छ । महालेखा नियन्त्रक कार्यालयले ४१३ जना लेखापाल र १३ जना सहलेखापालको पनि

माघमा कोशी प्रदेशको लगानी सम्मेलन
काठमाडौं, १४ असोज । माघ महिनामा कोशी प्रदेश सरकारले पहिलो लगानी सम्मेलन गर्ने भएको छ । प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न र कोशी प्रदेशमा औधोगिक वातावरण बनेको सन्देश दिन माघ

गैरकानुनी थुनामा छविलाललाई राखिएको दाबी सहित सर्वोच्चमा निवेदन
काठमाडौं, १४ असोज । गोर्खा मिडियामा सहकारीको पैसा अपचलन गरेको अभियोगमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ। जोशीका तर्फबाट

१९३ पुग्यो बाढी पहिरोमा मृत्यु हुनेको सङ्ख्या, ३१ जना अझै बेपत्ता
काठमाडौं, १४ असोज । अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी गत असोज ११ देखि हालसम्म मृत्यु हुनेको सङ्ख्या १ सय ९३ पुगेको छ । नेपाल प्रहरीका अनुसार अझै ३१

एउटा रमाइलो नारीप्रधान फिल्म ‘बेहुली फ्रम मेघौली’: नायिक स्वस्तिमा
काठमाडौं, १४ असोज । स्वस्तिमा खड्काले ‘भर्सटायल’ अभिनेत्रीको रुपमा आफ्नो छवि निर्माण गरेकी छन् । ‘बुलबुल’मा निर्वाह गरेको ‘रणकला’को चरित्र होस् वा ‘चिसो मान्छे’मा सुदूरपश्चिमकी ‘पुष्पा’को चरित्र नै किन नहोस्,

६ वटा उजुरीको भारी बोकेका प्रस्तावित प्रधानन्यायाधीश राउत
काठमाडौं, १४ असोज । सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा सिफारिस भएका प्रकाशमानसिंह राउतविरुद्ध ६ थान उजुरी दर्ता भएको छ। संसद् सचिवालयका अनुसार प्रक्रियागत र व्यक्तिगत गरी ६ वटा उजुरी दर्ता भएका हुन्

सिटिजन्स क्यापिटलका ३ म्युचुअल फण्डको लाभांश घोषणा
सिटिजन्स क्यापिटलको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन्।

बुधबारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म फेरी वर्षा हुने
काठमाडौं, १४ असोज । आगामी बुधबारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म फेरी वर्षा हुने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार कोशी प्रदेशका केही स्थानहरू तथा मधेशसहित

सुन र चाँदीको भाउ सामान्य घट्यो
सोमबार सुनको भाउ तोलामा १ सय रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँले घटेको छ ।

कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
कामना सेवा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

एभरेष्ट महिला भलिबल लिग आजदेखि सुरु हुँदै
काठमाडौं, १४ असोज। नेपालको पहिलो फ्रेन्चाइज भलिबल प्रतियोगिता एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) २०२४ आजदेखि सुरु हुँदैछ । इन्फिनिटी ड्रिम्सको आयोजनामा हुने प्रतियोगिता असोज १९ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा

बाढी र पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १८८ पुग्यो
काठमाडौं, १४ असोज । गत बिहिबारदेखि शनिबारसम्म परेको अविरल वर्षासँगै आएको बाढी र पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ । ४१ जना अझै बेपत्ता छन् ।










