
मिर्चैया–कटारी–घुर्मीमा निर्माणाधीन पक्की पुल भत्कियो
काठमाडौं, २८ चैत । रातभरीको झरीले अमाह खोलामा आएको बाढीले मिर्चैया–कटारी–घुर्मी सडकमा निर्माणाधीन पक्की पुल भत्काएको छ। उदयपुरको कटारी नगरपालिका–२ मा पर्ने सिमानपुर र कल्याणपुर जोड्ने ५० मिटर लामो पक्की

विश्व अर्थतन्त्रलाई स्थिर बनाउन अमेरिकी कर स्थगन महत्त्वपूर्ण कदमः इयु प्रमुख
काठमाडौं, २८ चैत । युरोपेली सङ्घ (इयु) की प्रमुख उर्सुला भन डेर लेयनले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नियोजित भन्सार शुल्क वृद्धि रोक्ने निर्णयलाई ‘विश्व अर्थतन्त्रलाई स्थिर बनाउने दिशामा महत्त्वपूर्ण

चैत २९ गते प्रदर्शन हुने मल्टिस्टारर चलचित्र पिताम्बर’ लाई बक्स अफिसमा प्रेसर
काठमाडौं, २८ चैत । यही चैत २९ गते रिलिजको तयारीमा रहेको मल्टिस्टारर चलचित्र ‘पिताम्बर’ को टीम यतिबेला प्रचारप्रसारमा व्यस्त छ । कलाकारसँगै चलचित्रकी निर्देशक कृषा चौलागाईं पनि प्रोमोसनमा दौडिरहेकी छन्

ट्रम्पले पारस्परिक भन्सार शुल्क स्थगनपछि अमेरिकी सेयर बजारमा उछाल
राष्ट्रपति डोनाल्ड ट्रम्पले केही पारस्परिक भन्सार शुल्कहरु ९० दिनका रोकेपछि अमेरिकी सेयर बजारमा इतिहासकै सबैभन्दा ठूलो उछाल आएको छ ।

बारमा निर्वाचित अध्यक्ष मिश्रको प्रतिक्रिया, संविधान संशोधनमा योगदान दिने र स्वतन्त्र र स्वच्छ न्यायपालिकामा प्रतिवद्धता
काठमाडौं, २८ चैत । नेपाल बार एशोसियसनका नवनिर्वाचित अध्यक्ष विजयप्रसाद मिश्रले स्वतन्त्र र स्वच्छ न्यायपालिका स्थापनाका लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् । बिहीबार निर्वाचनको अन्तिम मतपरिणामपछि विजयी घोषणा भए

प्रधानमन्त्री केपीप्रति गगनको उग्र आक्रोशः बिँड मात्रै तातेर नहुने रहेछ, ताप्के नै तात्नु पर्ने रहेछ
काठमाडौं, २८ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले अपेक्षाकृत रूपमा काम गर्न नसकेको स्वीकार गरेका छन् । सरकारले गठन गरेको राजनीतिक संयन्त्रले भनेको कुरा सरकारले टेर्ने नगरेको उनको

अनेकौ प्रयासपछि बल्ल शिक्षक महासंघ र सरकारबीच बेलुकी ५ बजे वार्ता
काठमाडौं, २८ चैत । आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच आज साँझ ५ बजे वार्ता हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक महासंघलाई

एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
एनआईसी एशिया बैंक लिमिटेडले चैत २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन दिन रहेको छ ।

भक्तपुरमा बस पल्टिदा ४ घाइते
काठमाडौं, २८ चैत । भक्तपुरमा बस पल्टिँदा चार जना घाइते भएका छन्। बिहीबार बिहान ८ बजे सूर्यविनायक नगरपालिका ५ चुनदेवी आकासे पुलनजिकै बा ३ ख २४४६ नम्बरको बस पल्टिएको हो।

सुन आज एकै दिन तोलामा ५७ सयले बढ्यो
बिहीबार, सुनको मूल्यमा भारि वृद्धि भएको छ ।

पियोर इनर्जीको आईपीओ आजदेखि बिक्री खुला
पियोर इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ ।

चारदेशीय टी-२०आई प्रतियोगिता: कुवेतमाथि नेपालको कीर्तिमानी जित
काठमााडैं, २८ चैत । हङकङमा जारी चारदेशीय टी-२०आई प्रतियोगितामाकुवेतमाथि कीर्तिमानी जित निकाल्दै नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । बिहीबार भएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराएको हो ।






