नेशनल लाईफ इन्स्योरेन्सको गर्यो लाभांश घोषणा

काठमाडौं,३१ वैशाख । नेशनल लाईफ इन्स्योरेन्स लिमिटेडले गत आ.व.को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश ९कर प्रयोजनार्थसहित० र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हा ।

इन्स्योरेन्सको सञ्चालक समितिको बैशाख ३१ गते बुधबार बसेको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो दरमा लाभांश वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्