
लगातारको वर्षा र बाढीले ठुलो जनधनको क्षति: गृह मन्त्रालय
काठमाडौं, १२ असोज। पछिल्लो २४ घण्टामा भएको लगातारको वर्षा र बाढीले ठुलो जनधनको क्षति गरेको छ । बाढी र पहिरोको प्रकोपबाट कोशी, बागमती र मधेस प्रदेशमा गरी अहिलेसम्म कूल ६६

जारी रहेका परीक्षाहरू स्थगित गर्ने सरकारको निर्णय
काठमाडौं, १२ भदौ । सरकारले हाल जारी रहेका परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ। कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार दिउँसो बसेको आपतकालीन समन्वयात्मक बैठकले भारी वर्षा भइरहेकाले अहिले चलिरहेका

देशभर ७७ स्थानमा अत्यधिक वर्षा मापन, अधिकांश स्थानमा २ सय मिमिभन्दा बढी वर्षा
काठमाडौं, १२ भदौ । तीनदिनदेखि देशभर निरन्तर परेको भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यति बेला नेपालका ७७ स्थानमा अत्यधिक वर्षा मापन गरिएको छ ।

देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रुपमा अवरुद्ध, कहाँ कहाँ छन् अबरुद्ध ?
काठमाडौं, १२ भदौ । अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक विभाग कार्यालयले आज दिउँसो १२ बजेसम्म

विभिन्न १४ स्थानमा नदीहरूको जलसतह खतराको तहभन्दा माथि
काठमाडौं, १२ भदौ । देशभर यतिबेला वर्षा भइरहेको छ । वर्षाका कारण विभिन्न नदीको जलसतह बढ्दो क्रममा रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिबार अपराह्न साढे ३ बजेको मापनअनुसार

बाढी पहिरोका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र ३४ जनाको मृत्यु
काठमाडौं, १२ भदौ । काठमाडौंमा मात्र बाढी पहिरोका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा ३४ जनाको मृत्यु भएको छ । काठमाडौं जिल्लाका विभिन्न ठाउँमा ११ जना, ललितपुरमा १८ जना र भक्तपुरमा

काठमाडौंमा विभिन्न ठाउँबाट सुरक्षाकर्मीहरुले ७७८ जनाको उद्दार
काठमाडौं, १२ असोज। देशैभर तीनदेखि निरन्तर ववर्षाका कारण जनजीवन प्रभावित भएको छ । यस्तै देशको विभिन्न स्थान सँगै कठमाडौंका नदी किनारामा पनि बाढीले धेरै प्रभाव पारेको छ । काठमाडौंमा विभिन्न

काठमाडौं नदी किनाराका घरहरुमा बाढी
काठमाडौं, ११ असोज । काठमाडौंका नदी किनारा आसपासका घरमा बाढी पसेको छ। शुक्रबार दिनभरि परेको पानीले बागमती नदीछेउको तरकारी बजारमा भेल पसेको हो। देशको पूर्वी, मध्य भू–भागसँगै काठमाडौं उपत्यकामा पनि

उखु र दूध किसानको बक्यौता २ अर्व निकासा, किसानको पनि अब दसैँ आउँछ, म अत्यन्त खुसी छु ः मन्त्री अधिकारी
काठमाडौं, ११ असोज । सरकारले दुग्ध तथा उखु किसानको बाँकी बक्यौता रकम उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीको विशेष पहलमा दुग्ध तथा

इन्टरपोलमा रेड नोटिस जारी भएका सहकारी ठगीमा फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार दिल्लीमा भेटिए
काठमाडौं, ११ असोज । सहकारी ठगीमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतको नयाँदिल्लीमा सुरक्षा अधिकारीले नियन्त्रणमा लिएका छन् । इन्टरपोलमा रेड नोटिस जारी भएका उनलाई दिल्लीमा फेला

थप ७ दिन छविलाल जोशीलाई हिरासतमै राख्न अनुमति
काठमाडौं, ११ असोज । सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआईजी छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ

जापानमा अबको नयाँ प्रधानमन्त्री शिगेरु इशिबा
काठमाडौं, ११ असोज । शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को मुख्यालय, टोक्योमा शुक्रबार भएको मतदानमा पूर्व रक्षामन्त्री इशिबा नयाँ नेता चुनिएका










