
नेक क्यालिडोस्कोपमा विपास्नालाई ५० हजार
काठमाडौं, ११ असोज । काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज ९नेक० को एसियन पेन्टस क्यालिडोस्कोप २०२४ सम्पन्न भएको छ । कलेजमा आज आयोजित कार्यक्रममा क्यालिडोस्कोप २०२४ का विजेताहरुलाई नगद पुरस्कार, प्रमाणपत्र

एसियन लाइफ इन्सुरेन्सको ५ लाख १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
एसियन लाइफ इन्सुरेन्सका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ५ लाख १४ हजार ४६५ कित्ता संस्थापक सेयर बिक्रीमा छ ।

देशका विभिन्न स्थानबाट हुने उडान तथा अवतरण प्रभावित, माउण्टेन फ्लाइट सकेका छैनन्
काठमाडौं, ११ असोज । देशै अविरल वर्ष भइृरहको छ । ठूलो वर्षाका कारण कम भिजिविलिटी हुँदा देशका विभिन्न स्थानबाट हुने उडान तथा अवतरण प्रभावित भएका छन् । यसले गर्दा मानिसलाई

सुनको मूल्यले निरन्तर छैठौँ दिन पनि बढ्यो
हप्ताको छैठौं दिन नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ ।

देशैभर अविरल वर्षा, नदीमा बाढीको जोखिम
काठमाडौं, ११ असोज । असोजको दोस्रो साता देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशैभर अविरल वर्षा भएको छ । वर्षका कारण कामकाजमा समस्या परेको । साथै नेपालमा उत्तरी मध्य

शान्ति प्रक्रियाका बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध: प्रधानमन्त्री ओली
काठमााडौं, ११ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७९औं महासभालाई आज सम्बोधन गर्दै

इतिहासमा आज
भगत सिंह भारतीय क्रान्तिकारी भगत सिंह एक प्रमुख भारतीय क्रान्तिकारी र ब्रिटिश शासनबाट भारतको स्वतन्त्रताको संघर्षमा एक प्रमुख व्यक्तित्व थिए । सेप्टेम्बर २८, १९०७ मा पञ्जाबको बांगामा ९हाल पाकिस्तान०जन्मेका थिए

साढे २३ करोडमा निर्मित सुस्ताको झोलुङ्गे पुल उद्घाटन
काठमाडौं, १० असोज । पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदिमाथि झोलुङ्गे पुल निर्माण गरिएको छ। उक्त पुलको बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन्। सुस्ता पुगेका राष्ट्रपति पौडेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री

आइटी सेवा १ महिनामै ८६ करोडको निर्यात, २० करोडको आयात
काठमाडौं, १० असोज । राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना (साउन) को तथ्यांक अनुसार यो अवधिमा ८६ करोड रूपैयाँ बराबरको सूचना प्रविधिमा आधारित सेवा निर्यात

स्वास्थ्य सेवा प्रदान गर्दा गरीब जनतालाई केन्द्रमा राख्नुपर्छः राष्ट्रपति पौडेल
काठमाडौं, १० असोज । राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य सेवालाई संविधानले मौलिक हकका रुपमा प्रत्याभूत गरेको उल्लेख गर्दै यसलाई कार्यान्वन गर्न गरीब तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रदान गर्नु

२१ खर्ब नजिक विदेशी मुद्रा सञ्चिति
काठमाडौं, १० असोज । नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन २०८१ सम्म २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ बराबर

एन्फा महिला सुपर लिगमा वालिङ नगरपालिका छनोट
काठमाडौं, १० असोज । स्याङ्जाको वालिङ नगरपालिकाले एन्फा महिला लिगमा बिहीबार चन्द्रपुर नगरपालिकालाई २–१ ले पराजित गर्दै सुपर लिगमा स्थान बनाएको छ । पहिलो तरणको आफ्नो अन्तिम खेलमा जित निकालेपछि वालिङले










