Jagaran News

उप-प्रधानमन्त्री प्रकाशमान सिंह प्रकाशमान सिंह इजिप्ट प्रस्थान

काठमाडौं, १८ कार्तिक । उप-प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह इजिप्टको कायरो प्रस्थान गरेका छन् । वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सिंह इजिप्ट उडेका

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा

काठमाडौं, १८ कार्तिक । कार्तिक तेस्रो सातामा पनि न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभर पश्चिमी वायु, स्थानीय वायुको

आईसीसी विश्वकप लिग २ मा अमेरिकासँग नेपाल ३७ रनले पराजित

काठमाडौं, १८ कार्तिक । अमेरिकामा जारी नेपाल आईसीसी विश्वकप लिग २ मा अमेरिकासँग नेपाल ३७ रनले पराजित भएको छ । अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याएको नेपाल २४४ रनमै सीमित

भाइटीका लागि रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला

काठमाडौं, १८ कार्तिक । यमपञ्चकको पाँचौं (अन्तिम) र तिहारको मुख्य दिन आज भाइटीका लागि दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुल्ने भएको छ । यो

आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाएर मनाउँदै, ११ बजेर ३७ मिनेटमा उत्तम साइत

काठमाडौं, १८ कार्तिक । यमपञ्चकको पाँचौं (अन्तिम) र तिहारको मुख्य दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाएर मनाउँदैछन् । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो

ङकङमा जारी सिक्सेसको क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित

काठमाडौं, १७ कार्तिक । काठमाडौं । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसको क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको छ । आज दिउँसो भएको खेलमा श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछ्याएको

हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेस: श्रीलंकाले नेपाललाई १२४ रनको लक्ष्य दियो

काठमाडौं, १७ कार्तिक । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसको क्वाटरफाइनलमा नेपाललाई श्रीलंकाले १२४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २ विकेट गुमाएर १२३ रन बनायो

आज गाई र गोरुको पूजा गरिदै

काठमाडौं, १७ कार्तिक । आज नेपालभर कात्तिक शुक्ल प्रतिपदा अर्थात गाई र गोरुको पूजा गरिदैछ । सनातन कालदेखि चलिआएको विधि अनुसार गाईलाई पवित्र मानी गाईको पूजा गरी आजका दिन मीठा

नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौं, १७ कार्तिक । काठमाडौँ । नेपाल संवत्‌को स्वागतमा नेवार समुदायले बिहान राजधानीको वसन्तपुरमा सांस्कृतिक पहिरनसहित र्‍याली निकालेका छन् । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ

नेपाल संवत् नेपाली माटोको संवत्: प्रधानमन्त्री केपी ओली

काठमाडौं, १७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताएका छन् । नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा आज पाटन मंगलबजारमा आयोजित’न्हूदँ ने.स.११४५’ को सांस्कृतिक

सिक्सेसमा नेपालले अष्ट्रेलियालाई पराजित गरे

काठमाडौं, १७ कार्तिक । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसमा नेपालले अष्ट्रेलियालाई पराजित गरेको छ । दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो ।

सगरमाथा क्षेत्रबाट घाइते अवस्थामा एक विदेशी पर्यटकको उद्धार

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट घाइते अवस्थामा एक विदेशी पर्यटकको उद्धार गरिएको छ । सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–४ खुमबालामा लडेर घाइते भएका जापानिज नागरिक ५८ वर्षीय मिट्सुगु शिशिडोको