
तीनकुने घटनाको छानबिन आयोग गठन गर्न सरकारलाई राप्रपाद्वारा ध्यानाकर्षण, गृहमन्त्रीको राजीनामा माग
काठमाडौं, २१ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीनकुने घटनाको सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा मानवअधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोग गठन गर्न माग गरेको छ। अध्यक्ष राजेन्द्र

बागलुङ जिप दुर्घटनामा १ को मृत्यु, ३ घाइते
काठमाडौं, २१ चैत । बागलुङमा चैते दशैं मेलाका लागि कोटमैदान जाँदै गरेको जिप दुर्घटनामा परेको छ । दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख बढी कित्ता शेयर बिक्रीमा
सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा सुरु
काठमाडौं, २१ चैत । भैरहवामा नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ। आगामी हप्तादेखि हङकङमा हुने चारदेशिय टी–२० सिरिजका लागि रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा बुधबारदेखि बन्द प्रशिक्षण

काठमाडौँको वायु गुणस्तर खतरनाक विन्दुमा, सकेसम्म घरबाहिर ननिस्किन आग्रह
काठमाडौं, २१ चैत । काठमाडौंको वायु प्रदूषण सूचकाङ्क निकै अस्वस्थकर (खतरनाक) विन्दुमा पुगेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँसहित प्रमुख सहरको वायु प्रदूषण

नेपाल सुपर लिग २०२५ झापा एफसी र काठमाडौं रेजर्सबीच खेल हुँदै
झापा एफसी र काठमाडौं रेजर्सले नेपाल सुपर लिग २०२५ मा आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए ।

अमेरिकाको ट्रम्प प्रशासनले नयाँ भन्सार शुल्क शुक्रबारदेखि लागू गरेर विश्वभरीको ध्यान खिच्दै
काठमाडौं, २१ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार व्यापक नयाँ भन्सार महसुलहरू घोषणा गरेका छन् । ‘मुक्ति दिवस’ नाम दिंदै ट्रम्पले घोषणा गरेका नयाँ भन्सार महसुलहरूले विश्वव्यापी व्यापार युद्ध

महानगर प्रहरी परिचालन गरी प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई रोकियो, कर्मचारीको विरोध
काठमाडौं,२१ चैत । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई रोक्न महानगर प्रहरी परिचालन गरिएको छ । गुरागाईं बिहीबार महानगरपालिकाको कार्यालयमा काममा फकर्ने तयारीमा थिए । उनी काममा फर्कने भएपछि महानगर

नागरिक लगानी कोष र सभापोखरी हाइड्रोको शेयर प्रत्याभूति सम्झौता
नागरिक लगानी कोष र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच शेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ ।

त्रिचन्द्रको स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित
त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित भएका छन ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपाल सहित ५ जना निलम्बित
रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आईएफआरसीले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपाल सहित पाँच जनालाई निलम्बन गरेको छ ।

सुनको मूल्य ऐतिहासिक उँचाईमा, चाँदी भने घट्यो
बिहीबार सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ भने चाँदी भने घटेको छ ।






