मन्त्रिपरिषद्को बैठक आज ५ बजे बस्दै
काठमाडौं, २५ बैशाख। मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ५ बजे बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
बैठकमा गभर्नर नियुक्ति, संसद्मा जारी नीति तथा कार्यक्रम, सरकारका काम कारबाही र समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्