रिलायबल नेपाल लाइफले घोषणा गर्यो लाभांश, बोनश र नगद कति ?
काठमाडौं,२४ वैशाख । रिलायबल नेपाल लाइफ इन्सयोरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीको बैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशतका दरले बोनश शेयर तथा लाभांशमा लाग्ने कर प्रयोजनका लागि ० दशलमव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको ।
कम्पनीको सो प्रस्तावित लाभांश नेपाल बमिा प्राधिरकणले स्वीकृत गरेपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस्