Jagaran News

आर्थिक दृष्टिकोणले २०८१: नेपालीलाई ऋणको भार

काठमाडौं, ३० चैत । कोभिड-१९ महामारियता निरन्तर मन्दी झेलिरहेको नेपालको अर्थतन्त्रमा यसवर्ष केही सुधारका संकेत देखिए पनि समग्र स्थिति भने अझै शिथिल अवस्थामा मै छ । वृद्धिदरमा आंशिक सुधार भए

शिक्षा ऐन जारी नभएसम्म कार्यस्थल नफर्किने शिक्षकहरुको घोषणा

काठमाडौं, ३० चैत । विगत दुई हप्तादेखि शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा छन् । आफ्ना विभिन्न मागहरु राखी आन्दोलनमा आएका शिक्षकहरु शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरू माग पूरा

टी-२०आई क्रिकेट प्रतियोगिताः हङकङसँगको खेल नतिजाविहीन हुँदा नेपाल फाइनलमा पुग्यो

काठमाडौं, ३० चैत । हङकङमा जारी चार देशीय टी(२०आई क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्ने भएका छन् । शनिबार नेपाल र हङकङबीचको समूहको अन्तिम खेल वर्षाले रद्द भएपछि दुवै

२०८४ को निर्वाचनअगाडि नै संविधान संशोधन गर्नु गर्नुपर्छ: महामन्त्री थापा

काठमाडौं, ३० चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८४ को निर्वाचनअगाडि नै संविधान संशोधन गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसले शनिबार धनकुटामा आयोजना गरेको कार्यक्रममा बौल्दै महामन्त्री थापाले संविधान

रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै

काठमााडौं, ३० चैत । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना

कैलालीमा नदीमा डुबेर बालकको मृत्यु

काठमााडौं, ३० चैत । कैलालीमा नदीमा डुबेर बालकको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका(११ को सिसैयामा कान्द्रा नदीमा डुबेर सोही ठाउँका १३ वर्षीय उपेन्द्र कडायतको मृत्यु भएको प्रहरीले जनाएको छ

केहि स्थानहरूमा हल्कादेखि मध्यम वर्षा

काठमााडौं, ३० चैत । हाल कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही

जुनियर र सिनियर प्रतिभाका लागि मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

काठमाडौं । स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड मि. जुनियर एण्ड सिनियर आइडल सिजन २” को पत्रकार सम्मेलन राजधानीको सिटी सेन्टर, कमलादीस्थित फूड कोर्टमा भव्य

तिवारी गण्डकी विश्वविद्यालयको कुलपतिमा नियुक्त

काठमाडौं, २९ चैत। गण्डकी विश्वविद्यालयको कुलपतिमा इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई ५ वर्षका लागि कुलपति नियुक्त गरेका हुन् । सिफारिस समितिले उनीसहित ३ जनाको नाम

अदालतद्वारा दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, २९ चैत। चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न अदालतले १२ दिनको म्याद दिएको छ। शुक्रबार काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई अनुसन्धान गर्न १२ दिनको म्याद

नेपाल ल्युब आयलले २०० प्रतिशत हकप्रद ल्याउन बोर्डसंग माग्यो अनुमती

नेपाल ल्युब आयलले २०० प्रतिशत हकप्रद शेयर ल्याउने प्रक्रिया अगाडि बढाएको छ ।

वृद्धभत्ता पाउने उमेर ७० वर्ष कायम गर्न सुझाव

काठमाडौं, २९ चैत । सरकारले गठन गरेको उच्चस्तरीय आयोगले वृद्धभत्ता पाउने उमेर ७० वर्ष कायम गर्न सुझाव दिएको छ । पूर्वसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले शुक्रबार