
तातोपानी नाका तुईन र फड्केले जोडियो
काठमाडौं, १८ असोज। अविरल वर्षासँगैको बाढीले भोटेकोशीको लार्चास्थित ‘बेलिब्रिज’ बगाएपछि तातोपानी नाका सडक सम्पर्कबाट टुटेको छ । भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने कोदारी राजमार्गको लार्चामा बेलिब्रिज थियो । उक्त बेलिब्रिजले

जिप दुर्घटनामा ७ जना घाइते
काठमाडौं, १८ असोज। स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नम्बर–२ स्थित भालेखर्कमा जिप दुर्घटना भएको छ । सिरुबारीबाट पोखरातर्फ जाँदै गरेको ग.१ ज ५७५६ नम्बरको बोलेरो जिप ब्रेक फेल भएर सडकको नालीमा

पर्यटकको चहलपहल मनाङ र मुस्ताङमा बढ्दो
काठमाडौं, १८ असोज। असोज महिनासँगै मनाङ र मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपलहल बढेको छ। गत मङ्गलबार मात्रै दुई सय ८६ पर्यटक मनाङ प्रवेश गरे। एकैदिन उक्त सङ्ख्यामा पर्यटक प्रवेश

हेटौंडा–चित्लाङ–चन्द्रागिरि सडक खण्डमा गाडी चल्न शुरु
काठमाडौं, १८ असोज। त्रिभुवन राजपथ सडकअन्तर्गतको हेटौंडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौं खण्डमा आज बिहानदेखि यातायातका साधन सञ्चालन भएका छन् । जल तथा मौसम विज्ञान विभागले वर्षा हुनसक्ने सूचना जारी गरेपछि आज बिहानसम्म यी सडकमा

हेलेन आँधीबाट अमेरिकामा ज्यान गुमाउने २०० नाघे
काठमाडौं, १८ असोज। अमेरिकाको दक्षिण-पश्चिम क्षेत्रमा पर्ने नर्थ क्यारोलिनामा आएको आँधीले ठूलो मात्रामा जनधनको क्षति पुर्याएको छ । बीबीसीका अनुसार ‘हेलेन’ नामको आँधीका कारण मृत्यु हुनेको संख्या २ सय नाघेको

प्रभावकारी रक्तसञ्चार सेवा उपलब्ध गराउँदै प्रसूति गृह
काठमाडौं, १८ असोज। धेरै सरकारी तथा निजी अस्पतालका बिरामीलाई रगतको आवश्यकता पर्दा बिरामीको आफन्त रगत जुटाउन दौडिनुपर्ने अवस्था छ । तर अस्पतालमा रहेका बिरामीले रगत चाहिएको अवस्थामा अस्पतालबाट नै रगत

धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता आज पनि हुन सकेन
काठमाडौं, १८ असोज। लामो समयदेखि नेपाल धितोपत्र बोर्ड नेतृत्व बिहिन छ । पूँजी बजारको नियमक निकाय बोर्ड अध्यक्ष नियुक्तिका अघिल्लो सरकारले पनि प्रयास गरेका थिए । यस अन्तर्गत विभिन्न अन्तर्वार्ता

आज सुन र चाँदीको मूल्य सामान्य बढ्यो
सुक्रबार सुन र चाँदीको मूल्य सामान्य बढेको छ ।

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुगे
काठमाडौं, १८ असोज। यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुगेको छ । गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ११४ जना पुरुष, ३२

दशैंको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिँदै
काठमाडौं, १८ असोज। बडा दशैंको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु

इतिहासमा आज
चाल्र्स IX स्वीडेनका राजा चाल्र्स IX को जन्म अक्टोबर ४, १५५०, स्टकहोम स्वीेडेनमा भएको थियो । स्वीडेनका भर्चुअल शासक सन् १५९९-१६०४ र राजा सन् १६०४-११ थिए । जसले लुथरनवादलाई राष्ट्रिय

नेपाल–बंगलादेशबीच सम्झौता, बंगलादेशमा बिजुली व्यापार गर्ने बाटो खुल्यो
काठमाठौं, १७ असोज । नेपालले भारतपछि बङ्गलादेशमा ४० मेगावाट विद्युत् बिक्रीका लागि बहुप्रतिक्षित त्रिपक्षीय सम्झौता गरेको छ । आज यहाँ आयोजित विशेष समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ,










