
रास्वपा ओली सरकारविरुद्ध शुक्रबार माइतीघर मण्डला जाने
काठमाडौं, ८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केपी ओली नेतृत्व सरकारविरुद्ध शुक्रबार काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । माइतीघर मण्डलामा दिउँसो १ बजे राजनीतिक प्रतिशोधविरुद्ध ऐक्यबद्धता जनाउन अपिल

इजरायलमा छनोट भएका श्रमिकलाई तत्काल नपठाइने
काठमाडौं, ८ कार्तिक । सरकारले इजरायलमा नेपाली श्रमिक तत्काल नपठाउने भएको छ । इजरायल र अन्य देशबीचको युद्ध साम्य नभएपछि सरकारले परिस्थिति सहज नहुँदासम्म श्रमिक नपठाउने भएको हो । इजरायलमा

१६ वर्षीया किशोरीको चिनियाँ नागरिकसँग बिहे हुँदाहुँदै मण्डपबाटै ८ जना पक्राउ
काठमाडौं, ८ कार्तिक । बालिकालाई चिनियाँ नागरिकसँग विवाह गराउँदै गर्दा सुनसरीमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना चिनियाँ नागरिक छन् । धनकुटा छथर जोरपाटी २

सुर्खेतमा गाडी दुर्घटना १ को मृत्यु, ६ घाइते
काठमाडौं, ८ कार्तिक । सुर्खेतको बराहतालमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जुम्लाबाट सुर्खेततर्फ आइरहेको कर्णाली प्रदेश ०२००१ ख १०१४ नम्बरको

शुक्रबारदेखि देशब्यापी पुनः प्रदर्शन गरिदै फिल्म ‘सानो संसार’
काठमाडौं, ८ कार्तिक । अर्जुन कुमार र माधव वाग्लेले निर्माण गरेको फिल्म ‘सानो संसार’ शुक्रबारदेखि देशब्यापी पुनः प्रदर्शन तयारीमा छ । यो फिल्मलाई बुधबार बेलुका क्यूएफएक्सको राइजिङ मलमा पुनः प्रिमियर

रास्वपा सभापति लामिछाने र पूर्व डीआईजी छविलालको म्याद थप सम्बन्धी बहस सुरु
काठमाडौं, ८ कार्तिक । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको म्याद थप सम्बन्धी बहस सुरू भएको छ । कास्की

एलआइसी नेपालको हकप्रद सेयर प्राप्त गर्न आजसम्म सेयरधनी बन्नु पर्ने
लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालकाले ८८.४५ प्रतिशत हकप्रद सेयर लिन आज कात्तिक ८ गते बिहीबारसम्म कायम सेयरधनीले पाउनेछन् ।

इतिहासमा आज
बहादुर शाह द्वितीय, जसलाई बहादुर शाह जफर पनि भनिन्छ ।

निरन्तर बढिरहेको सुनको मूल्य आज भने घट्यो, कतिमा हुँदैछ कारोबार
बिहिबार सुन र चाँदीको मूल्य घटेको छ ।

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
स्वावलम्बन लघुवित्त वित्तीय संस्था र हिमालयन ८०–२० म्युचुअल फण्ड लाभांश सुरक्षित गर्ने आज कात्तिक ८ गते बिहीबार अन्तिम दिन हो ।

कुरिलो १२०० प्रतिकिलो, तरकारीको मुल्य आकासियो, उपभोक्ता चिन्तित
काठमाडौं, ८ कार्तिक । तरकारीको भाउ सोधेर लिल्ल पर्नुपर्ने अवस्था आएको छ । यसरी तरकारीको मुल्य आकासियपछि उपभोक्ता चिन्चित भएका छन् । कालीमाटी फलफूल तथा तरकारी बजारमा केही दिनयता कुरिलो

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं, ८कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र










