
पहिलो पल्ट पाँच वर्ष शासन गर्न पाएको भए दरबार हत्याकाण्ड छानविन गरी ठेगाना लगाउने थिएः माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड
काठमाडौं, १ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पहिलोचोटी प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डबारे छानबिन गरी भाइमारा र राजद्रोहीलाई ठेगान लगाउन खोजेको बताएका छन्। २०६४ चैत

एकीकृत समाजवादीले घोषणा गर्यो आन्दोलनका कार्यक्रम
काठमाडौं, १ चैत । नेकपा (एकीकृत समाजवादी) ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर महासचिव घनश्याम भूसालले वैशाख २२ गतेसम्मको आन्दोलनको घोषणा गरेका हुन्। महासचिव भूसालले

अमेरिकी विमान अवतरणका क्रममा इन्जिनमा आगलागी, १२ जना घाइते
काठमाडौं, १ चैत । अमेरिकाको कोलोराडोस्थित डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार अवतरण गर्ने क्रममा अमेरिकी एयरलाइन्सको विमानमा आगलागी भएको अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले जनाएको छ । विमानमा १७२ जना

आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम तयारी सुरू
काठमाडौं, १ चैत । आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रमको तयारी सुरू भएको छ। नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्ने व्यवस्था

स्पेनिस क्लब रियल सोसिडाड विरुद्ध फर्नान्डिसले ह्याट्रिक गरेपछि म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनल प्रवेश
काठमाडौं, १ चैत । स्पेनिस क्लब रियल सोसिडाड विरुद्ध उत्कृष्ट जित निकाल्दै इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनल प्रवेश गरेको छ । म्यान यु स्टार ब्रुनो फर्नान्डिसले ह्याट्रिक गरेको

समाजवादी मोर्चाले चैत्र १५ गते काठमाडौंमा बिरोध कार्यक्रम गर्ने
समाजवादी मोर्चाले प्रतिगामी कदमलाई असफल बनाउन आगामी चैत १५ गते काठमाडौंमा बिरोध कार्यक्रम गर्ने भएको छ ।

जनकपुरबाट राजविराज जाँदै गरेको बस धनुषामा दुर्घटना
धनुषामा बस दुर्घटना, बस पल्टिदा करिब २४ जना बढी यात्रु घाइते भएका छन् ।

रूसलाई युद्धविराम गराउने ट्रम्पको चाहनामा ठूलो बज्रपात
काठमाडौं, १ चैत । रूसले युक्रेनमा तत्काल छोटो समयको युद्धविराम नचाहने स्पष्ट पारेको छ। राष्ट्रपति पुटिनका उच्च सहयोगी युरी उशाकोभले रसियन टेलिभिजनलाई अन्तर्वार्ता दिँदै रूसले आफ्नो स्वार्थ र चिन्तालाई ध्यानमा

सुनको मूल्यमा भारी वृद्दि, आज तोलामा ४ हजारले बढेर बनायो नयाँ रेकर्ड
शुक्रबार सुनको मूल्यले ऐतिहासिक उचाई कायम गरेको छ ।

वुमन्स डे कप: नेपाल र हङकङ तथा युगाण्डा र नामिबियाबीच खेल हुँदै
काठमाडौं, १ चैत । युगाण्डामा जारी नेपालसहित चार देश सम्मिलित वुमन्स डे कपमा आज समूह चरणका अन्तिम खेलहरू हुँदैछन् । एन्टेबे मैदानमा आज नेपाल र हङकङ तथा युगाण्डा र नामिबियाबीच

स्वरोजगार लघुवित्तको एफपीओ आज बाँडफाँट
स्वरोजगार लघुवित्तको एफपीओ आज बाँडफाँट भएको छ ।

तीन महिने ब्युटिसियन तालिम निःशुल्क प्रदान
काठमाडौँ । श्री सक्षम नारी नेपालले काठमाडौँ महानगरपालिका- १४स्थित कलंकीमा आधारभुत सौर्न्दर्यकला अन्तर्गत तीन महिने ब्युटिसियन तालिम निःशुल्क प्रदान गरेको छ। बागमती प्रदेश सरकार तथा जिल्ला सामाजिक कार्यलय ललितपुरको सहकार्यमा











