
परराष्ट्रमन्त्री राणा आजदेखि चीन भ्रमणमा जाँदै
काठमाडौं, १३ मंसिर। परराष्ट्रमन्त्री आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज भ्रमणमा जाने भएकी छन् । मन्त्री राणाले मङ्सिर आजदेखि १५ गतेसम्म चीनको भ्रमण गर्न लागेकी हुन्

क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन आजदेखि काठमाडौँमा सुरु
काठमाडौं, १३ मंसिर। क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुने भएको छ । नेता हुकुम सिंहका अनुसार मध्यान्ह १२ बजे शान्तिबाटिकामा जम्मा भएर जुलुससहित न्यूरोडस्थिति भूगोल पार्कमा

क्याम्पसका प्रमुख हत्या प्रकरणका मुख्य अभियुक्त पक्राउ
काठमाडौं, १३ मंसिर। बाराका रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या प्रकरणका मुख्य अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ । पाँच महिना अगाडि गोली प्रहार गरी हत्या गरिएको सो घटनामा

आज राति १२ बजेदेखि निषेधित/मौन अवधि सुरु हुँदै
काठमाडौं, १३ मंसिर। यही मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि निषेधित (मौन अवधि ) सुरु हुँदैछ । मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने

परिसूचक नेप्से ३९.७० अंक वृद्धि, कारोबार रकम ९ अर्ब ३१ करोडको
काठमाडौं , १२ मंसिर । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसँगै लागतार शेयर बजारमा वृद्धि भएको छ । बुधबार सेयर बजारको परिसूचक नेप्से ३९.७० अंक बढेको छ । सो अंकको वृद्धिपछि २७५६

मौद्रिक नीतिको समीक्षा शुक्रबारसम्म हेरफेर सहित सार्वजनिक हुने
काठमाडौं, १२ मंसिर । नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको अन्तिम तयारीमा छ । समीक्षाको लागि सम्बन्धित विभागमा अन्तिम तयारी भइरहेको नेपाल राष्ट्र बैंकका सहायक

नयाँ अध्यक्ष श्रेष्ठलेले धितोपत्र बोर्डको कार्यभार सम्हाल्दै गर्दा भने सरकारको निर्देशन बमोजिम नयाँ स्टकलाई लाइसेन्स प्रदान गरिनेछ
काठमाडौं, १२ मंसिर । नेपाल धितोपत्र (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले नेपालको पुँजी बजारमा नयाँ स्टक एक्सचेञ्ज ल्याउने योजना पहिलो प्राथमिकता राखेको र नयाँ स्टक एक्स्चेन्जका विषयमा सरकारको सहयोग

उद्योगमा लाइन नकाट्ने प्राधिकरण सञ्चालक समितिको निर्णय
काठमाडौं, १२ मंसिर । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगहरूमा बिजुली नकाट्ने निर्णय गरेको छ। विद्युत नियमन आयोगको चिठ्ठी अनुसार वैकल्पिक बाटो प्रयोग गरेर पैसा उठाउने तत्काल उद्योगमा बिजुली

जनकपुरबाट पाकिस्तानका मक्सुदको स्थानमा इंग्लिस अलराउन्डर बेनले खेल्ने
काठमाडौं, १२ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि जनकपुरले इंग्लिस अलराउन्डर बेन माइकलाई भित्र्याएको छ। २६ वर्षीय बलिङ अराउन्डर माइकसँग इंग्ल्यान्डको घरेलु क्रिकेट खेलेको अनुभव छ।

अकुपेन्सी बढाउँदै ‘तेल भिसा’, बुधबारको व्यापारमा सुधार, समसामयिक उत्कृष्ट कथावस्तु, सकारात्मक ‘वर्ड अफ माउथ
काठमाडौं, १२ मंसिर । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘तेल भिसा’को सुरुवाती व्यापार अपेक्षित हुन सकेन । पहिलो दिन नै देशभर अकुपेन्सी कमजोर रह्यो । शनिबार व्यापारमा केही सुधार देखिए

दुर्गा प्रसाईँलाईको दाबीसहितको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी
काठमाडौं, १२ मंसिर । साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई गैरकानुनी थुनामा राखिएको दाबीसहितको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज पेसी तोकिएको छ। न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको

इसराइल र लेबननबीच युद्धबिराम गर्ने सहमति
काठमाडौं, १२ मंसिर । इसराइल र लेबननबीच युद्धबिराम गर्ने सहमति भएको छ। मंगलबार राति लेबननमा युद्धबिराम गर्ने प्रस्तावलाई इसराइलको सुरक्षा क्याबिनेटले पारित गरेको हो। योसँगै दुई महिनादेखि भएको इसराइल र



