
उन्नति सहकार्य लघुवित्तको दोस्रो त्रैमासको नाफामा सुधार
उन्नति सहकार्य लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

ग्लोबल आइएमई लघुवित्त नाफामा उल्लेख्य वृद्धि
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आ.व. को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

सुनको मूल्यमा भारी वृद्धि, चाँदी पनि बढ्यो
बुधबार सुन र चाँदीको मूल्यमा भारी वृद्धि भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दै
काठमाडौं, १६ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बोलाइएको छ । बैठकमा संसदको हिउँदे अधिवेशनमा

महाकुम्भ मेलामा भागदौड मच्चिँदा १४ को मृत्यु
काठमाडौं, १६ माघ। भारतको महाकुम्भ मेलाका क्रममा गएराति करिब १ः३० बजे प्रयागराजको संगम किनारमा भागदौड मच्चिँदा कम्तीमा १४ को मृत्यु भएको छ, भने ५० भन्दा बढी घाइते छन्। दैनिक भास्करकाअनुसार

तराईमा केही दिन कायम रहने, हिमाली भेगमा हल्का हिमपात
काठमाडौं, १६ माघ। माघको ठण्डिले तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हुस्सु केही दिन कायम रहने सम्भावना छ । तराईका धेरै स्थानमा हुस्सु

आज देशैभर विभिन्न कार्यक्रम आयोजना गरि शहीद दिवस मनाइँदै
काठमाडौं, १६ माघ। नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहाँनिया राणा शासन, पञ्चायती व्यवस्था तथा राजतन्त्रविरूद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवन बलिदान गर्नेहरूको सम्झनामा हरेक वर्ष माघ १६

विकास र समृद्धिको आकांक्षा पूरा अग्रसर भएमा शहीदप्रति सच्चा सम्मान: राष्ट्रपति
काठमाडौं, १६ माघ। राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकांक्षा पूरा गर्नतर्फ अग्रसर भएमा शहीदप्रति सच्चा सम्मान हुने बताएका छन् । शहीद दिवसका अवसरमा आज शुभकामना दिँदै उनले महान् शहीदहरूको

ताप्लेजुङ घटनाबारे ब्रिफिङ गर्न गृहमन्त्री लेखकले बोलाए आईजी कुँवरलाई
काठमाडौं, १५ माघ । ताप्लेजुङको पाथीभरामा केबुलकार निमार्णको विषयबारे भएको विवादको पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवरलाई बोलाएका छन् । गृह मन्त्रालयबाट पाथीभराको पछिल्लो

‘एक्टरः टेक वन’को प्रिमियर, भोलि बुधबार (माघ १६ गते, शहीद दिवस)बाट प्रदर्शन हुने, ‘सुस्ताएको बजार तताउने ठुलो आशा’
काठमाडौं, १५ माघ । भोलि बुधबार (माघ १६ गते, शहीद दिवस)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टरः टेक वन’को सोमबार साँझ भक्तपुरस्थित क्यूएफएक्स सिनेमाजमा आयोजित प्रिमियर दुईवटा कारणले विशेष बन्न पुग्यो

धौलागिरी लघुवित्त वित्तीय संस्थाको नाफामा उल्लेख्य सुधार
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आ.व.२०८१/०८२ को दोस्रो त्रैमासिक अवधिको अपरिष्कृत प्रतिबेदन प्रकाशित गरेको छ ।

ब्राजिलियन फरवार्ड नेइमारको साउदी क्लब अल–हिलालसँगको सम्झौता रद्द
काठमाडौं, १५ माघ । ब्राजिलियन फरवार्ड नेइमारको साउदी अरेबियाको प्रो लिगको टोली अल–हिलालसँगको सम्झौता आपसी सहमतिमा रद्द गरिएको छ। ३२ वर्षीय ब्राजिलियन अन्तर्राष्ट्रिय खेलाडी अगस्ट २०२३ मा ९० मिलियन युरो










