
हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवालाई कारबाही गर्ने मन्त्री पाण्डेको चेतावनी
काठमाडौं, २ मंसिर। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन् । मन्त्री पाण्डेले मन्त्रालयले उपभोक्ताहरूको अधिकार

स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै
काठमाडौं, २ मंसिर। यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । आज बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन आयोगले

स्थानीय तहको उपनिर्वाचन: आइतबारदेखि निर्वाचन आचारसंहिता लागु हुने
काठमाडौं, १ मंसिर । मङ्सिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि मङ्सिर २ गते आइतबारदेखि निर्वाचन आचारसंहिता लागु हुने भएको छ । आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्मका लागि लागु

राष्ट्रिय कर दिवस: उत्कृष्ट करदातालाई सम्मान
काठमाडौं, १ मंसिर । आन्तरिक राजस्व विभागले सरकारले राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । विभागले आर्थिक वर्ष २०७९/०८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर

नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
काठमाडौं, १ मंसिर । नबिल बैंक लिमिटेड यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ। नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिन १ मंसिर स्मरण गर्दै

आज राष्ट्रिय कर दिवस: उत्कृष्ठ काम गर्ने कर कार्यालय तथा कर प्रशासकलाई सम्मान
काठमाडौं, १ मंसिर । आज राष्ट्रिय कर दिवस । सो अवसरमा आन्तरिक राजस्व विभागले उत्कृष्ठ काम गर्ने कर कार्यालय तथा कर प्रशासकलाई सम्मान गरेको छ । सरकारले मूल्य अभिवृद्धि कर

विवाह पञ्चमी महोत्सवलाई तिलक र निमन्त्रणा पत्र लिएर भारतको अयोध्या प्रूथान गरेका छ
काठमाडौं, १ मंसिर । विवाह पञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट विश्व हिन्दुपरिषदका पदाधिकारीहरु तिलक र निमन्त्रणा पत्र लिएर भारतको अयोध्या प्रूथान गरेका छन् । भगवान राम र सीताको विवाहलाई लिएर ५

रुकुमपश्चिममा बस दुर्घटना हुँदा ९ जना घाइते
काठमाडौं, १ मंसिर । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ११ रिठा भन्ने स्थानमा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । काठमाडौंबाट रुकुमपश्चिमको राडीतर्फ जाँदै गरेको प्रदेश ३(००५ ख

बुद्धिजमलाई राजनीतिक रूपबाट दुरुपयोग गर्ने कुचेष्टा भइरहेको छ: प्रधानमन्त्री ओली
काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मलाई राजनीतिक रूपबाट दुरुपयोग गर्ने कुचेष्टा भइरहेको बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले राजनीतिक हिसाबले आज बुद्धिजमलाई

नेपालको बिजुली आजदेखि बंगलादेश निर्यात सुरु
कार्तिक, ३० कार्तिक । नेपालले बंगलादेशमा बिजुली निर्यात गर्ने बाटो खुलेको छ । गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले ४० मेगावाट बिजुली बंगलादेश पठाउने भएको हो ।

नेको इन्स्योरेन्सको नाफा घट्यो, अन्य सूचक कस्ता ?
नेको इन्स्योरेन्स लिमिटेडले चालु आ.व. को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

एसियन लाइफ इन्सुरेन्सको नाफा उल्लेख्य बढ्यो, अन्य सूचक पनि सकारात्मक
एसियन लाइफ इन्सुरेन्सले चालु आ.व. को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।














