Jagaran News

काठमाडौंबाट धनुषा हिडेको बसमा १ यात्रु मृत फेला

काठमाडौं, १५ माघ । काठमाडौंबाट धनुषाको जटही आउन लागेको बसमा एकजना यात्री मृत फेला परेका छन् । मृत फेला पर्नेमा भारतको बिहार मधुबन्नी सिमरीका ५५ वर्षीय जगदीश यादव छन् ।

सामाजिक सञ्जालसम्बन्धी विधेयक सरकारद्वारा संसदमा दर्ता , ट्रोल गर्नेलाई ५ लाख रुपैयाँसम्म जरिवाना

काठमाडौं, १५ माघ । सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त विधेयक दर्ता गराएका हुन् ।

केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट ३० अर्ब तरलता खिच्दै

काठमाडौं, १५ माघ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आज मंगलबार ३० अर्ब बराबर तरलता

हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ ।

सुन र चाँदीको मूल्यमा गिरावट

मंगलबार सुन र चाँदीको मूल्य घटेको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै

काठमाडौं, १५ माघ । कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दैछ । सभामुख देवराज घिमिरेले बिहान ११ बजे बस्नेगरी बैठक बोलाएका छन् । बैठक सिंहदरबारस्थित राज्यव्यवस्था समितिको हलमा बस्नेछ । संसद्‌मा

रेखा थापामाथी खुश्वु ओलीको कटाक्ष्य

काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिकी सदस्य रेखा थापामाथी अर्की महिला नेतृ खुश्वु ओलीले कटाक्ष्य गरेकी छन् । शुक्रबारदेखि सुरु भएको राप्रपा केन्द्रीय समिति बैठकको मन्तव्यलाई लिएर अर्की महिला नेतृ

समाजवादी मोर्चाले आज वृहत् अन्तरक्रिया कार्यक्रम गर्दै

काठमाडौँ, १५ माघ । चारदलीय समाजवादी मोर्चाले आज वृहत् अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । यसअघि बुधबार गर्ने भनिएको कार्यक्रम एक दिन अघि सारिएको हो । बुधवार सबै हल बुकिङ

अमेरिकी डलरको मूल्य बढ्यो, अन्यको कस्तो ?

काठमाडौँ, १५ माघ ।नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पुनस् बढेको छ । यस्तै, युरोपियन युरो, युके

चन्द्रागिरि नगरपालिकाले सुरुआत गर्याे नागरिकताको अनलाइन सिफारिस

काठमाडौँ, १५ माघ। चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सुरुआत गरेको छ । काठमाडौँ उपत्यकाभित्र पहिलोपटक नगरपालिकाले वडा नं १२ बलम्बुबाट सो सेवाको थालनी गरेको हो । यसका लागि गृहमन्त्रालय, जिल्ला

तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो, जनजीवन कष्ठकर

काठमाडौं, १५ माघ । माघ महिनाको योसातासम्म हुँदाहाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी

एमालेले संसदीय दलको बैठक आज बदै

काठमाडौं, १५ माघ । सत्तारुढ दल नेकपा एमालेले संसदीय दलको बैठक आज बस्ने भएको छ । दिउसो १ बजे सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको मुख्य सचेतक